खेलकुद | काठमाडौँ - KTM


फिफा वरीयतामा नेपाल एक स्थान खस्कियाे

Posted on September 19, 2024 | views : 123 | काठमाडौँ - KTM

असोज ३,  काठमाडौँ ।  विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकाल्ने वरीयतामा नेपाल एक स्थान खस्किएको छ । फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६औँ स्थानमा छ । यसअघि नेपाल वरीयताको १७५औँ स्थानमा थियो । फिफाको सेप्टेम्बर विन्डोमा नेपालले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेल्ने अ

Read More

बंगलादेशविरुद्धको टेस्टमा आर आश्विनको शतक

Posted on September 19, 2024 | views : 302 | काठमाडौँ - KTM

असोज ३,  काठमाडौँ । भारतीय स्पिन बल आर आश्विनले बंगलादेशविरुद्धको टेस्ट क्रिकेटमा शतक प्रहार गरेका छन् । भारत टूरमा आएको बंगलादेशसँग आजदेखि शुरु भएको पहिलो टेस्टको पहिलो दिन भारतले ६ विकेट गुमाएर ३३९ रन बनाएको छ । पहिलो दिनको खेल सकिदा आश्विनले १०२ रन बनाएर खेलिरहेका छन् । आश्विनको टेस्ट क्रिके

Read More

विश्वकप लिग-२ अन्तर्गत नेपाल ओमानसँग पनि पराजित

Posted on September 19, 2024 | views : 266 | काठमाडौँ - KTM

असोज ३, काठमाडौँ । नेपाल आइसीसी विश्वकप लिग- २ अन्तर्गत ओमानविरुद्ध पनि पराजित भएको छ । जारी सिरीजको दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको हो । नेपालले दिएको २२१ रनको लक्ष्य पछाएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । ओमानका लागि जतिन्दर सिंहले सर्बाधिक ४१ रन बनाए भ

Read More

लिग-२ मा अमेरिकाको युएईमाथि १० विकेटको सहज जित

Posted on September 18, 2024 | views : 368 | काठमाडौँ - KTM

असोज २, काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाले युएईलाई पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा अमेरिकाले युएईलाई १० विकेटले पराजित गरेको हो । युएईले दिएको १०७ रनको लक्ष्य पछाएको अमेरिकाले १५.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला टस हरेर पहिला ब्याटिंग गरेको युएई

Read More

डाइनामोविरुद्ध बायर्न म्युनिखको ९-२ गोलको शानदार जित

Posted on September 18, 2024 | views : 119 | काठमाडौँ - KTM

असोज २, काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिखले शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले क्रोसियन क्लब डाइनामो जाग्रेबलाई ९-२ गोल अन्तरले पराजित गरेको हो । बायर्न म्युनिखका लागि ह्यारी केनले ४ गोल गरेका थिए भने राफेल गुरेइरो, माइकल ओलीस, लिरोय साने र लोओन

Read More

च्याम्पियन्स लिगमा रियल म्याड्रिडको विजयी शुरुवात

Posted on September 18, 2024 | views : 158 | काठमाडौँ - KTM

असोज २, काठमाडौं । युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले जर्मनी क्लब भिएफबी स्टुट्टगार्टलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे, एन्टोनियो रुडीगेर र एनड्रीकले एक एक गोल गरेका हुन् । त्यस्त

Read More

विश्वकप लिग-२ मा आज नेपालले ओमानको सामना गर्दै

Posted on September 18, 2024 | views : 222 | काठमाडौँ - KTM

असोज २, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज अन्तर्गत आज ओमानको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुदै छ । सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध खराब प्रदर्शन गर्दै १०३ रनको हार बेहोरेको नेपाली टिम

Read More

एन्फा महिला लिग : एपीएफसँग संकटा ३-० गोल अन्तरले पराजित

Posted on September 17, 2024 | views : 207 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ । काठमाडौंमा जारी एन्फा महिला लिगमा विभागीय टोली नेपाल एपीएफ क्लबले संकटा क्लबलाई पराजित गरेको छ ।  सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपिएफले संकटालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।  एपिएफलाई जित दिलाउन सरु लिम्वुले खेलको १३ औ मिनेट, अनिता केसीले ५०

Read More

आइसीसी लिग-२ : क्यानडासँग नेपालको लज्जास्पद हार

Posted on September 17, 2024 | views : 348 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ । नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गत क्यानडासँग लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा नेपाल क्यानडासँग १०३ रनको फराकिल हार बेहोरेको हो । क्यानडाले दिएको २५४ रनको लक्ष्य पछाएको नेपालले ४०.१ ओभरमा १५० रन बनाएर अल आउट भएको थियो । नेपालका लागि करण केसीले सर्बाधिक २७ रन बनाए

Read More

एक घण्टापछि सर्‍यो नेपाल र क्यानडाबीचको खेल

Posted on September 16, 2024 | views : 634 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलाअन्तर्गत नेपाल र क्यानडाबीचको खेल निर्धारित समयभन्दा एक घण्टापछि सरेको छ ।  नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक सञ्जालमार्फत नेपाल र क्यानडाबीचको खेल एक घण्टापछि सरेको जनाएको हो । यसअघि यी दुई टिमबीचको खेल नेपाली समयअनुसार बेलुक

Read More

रोनाल्डोले एएफसी च्याम्पियन्स लिगको पहिलो खेल गुमाउने

Posted on September 15, 2024 | views : 352 | काठमाडौँ - KTM

भदौ ३०, काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले अल नासरको एएफसी च्याम्पियन्स लिग अन्तर्गतको पहिलो  खेल गुमाउने भएका हुन् । इराकी क्लब अल शोर्टाविरुद्ध हुने खेलमा रोनाल्डो भाइरल इन्फेक्सनका कारण टिमबाट बाहिरिएका हुन् । अल नासरले रोनाल्डोलाई भाइरल इन्फेक्सन भएकाले टिमसँग इराक जान नसक्ने जानकारी दिएको

Read More

मेसीको शानदार कमब्याक, इन्टर मियामीको जितमा गरे २ गोल

Posted on September 15, 2024 | views : 208 | काठमाडौँ - KTM

भदौ ३०, काठमाडौँ । लियोनेल मेसीले इन्जुरीबाट ठिक भएपछि शानदार कमब्याक गरेका छन् । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले फिलाडेफियालाई ३-१ गोल अन्तरले पराजित गर्ने क्रममा मेसीले दुई गोल गरेर शानदार कमब्याक गरेका हुन् । मेसीले खेलको २६औं र ३०औं मिनेटमा गोल गरेका थिए । मेसी गत जुनदेखि इन्टर मियामीका

Read More

बुण्डेसलिगा: ह्यारी केनको ह्याट्रिकमा बायर्नको फराकिलो जित

Posted on September 15, 2024 | views : 160 | काठमाडौँ - KTM

भदौ ३०, काठमाडौँ । जर्मनीको बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले होल्स्टेन किएललाई ६-१ गोल अन्तरले पराजित गरेको थियो । बायर्नको जितमा ह्यारी केनले ह्याट्रिक गरेका थिए । त्यस्तै जमाल मुसियाला र माइकल ओलीसले एक एक तथा होल्स्टेन किएलका

Read More

भिनिसियस र एम्बाप्पेको गोलमा रियल म्याड्रिडको सानदार जित

Posted on September 15, 2024 | views : 177 | काठमाडौँ - KTM

भदौ ३०, काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सिसिडाडलाई २-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र किलीयन एम्बाप्पेले एक एक गोल गरेका थिए । दुवै गोल पेनाल्टीबाट भएका थिए । यो ज

Read More

एनपीएलका आठ मार्की खेलाडी कुन फ्रेन्चाईजीमा छानिए ? हेर्नुहोस

Posted on September 14, 2024 | views : 251 | काठमाडौँ - KTM

भदौ २९, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का आठ मार्की खेलाडीको फ्रेन्चाईजी चयनको लक्की ड्र सम्पन्न भएको छ । जस अनुसार मार्की खेलाडी करण केसी काठमाडौँ फ्रेन्चाईजीबाट खेल्ने भएका छन् । त्यस्तै मार्की खेलाडी कुशल पोखरा फ्रेन्चाईजीबाट खेल्ने भएका छन् । त्य

Read More

अभ्यास खेलमा नेपाल क्यानडाको एचपी जागर्ससंग ६६ रनले विजयी

Posted on September 14, 2024 | views : 319 | काठमाडौँ - KTM

भदौं २९, काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको अभ्यास खेलमा नेपालले क्यानडाको एचपी जागर्सलाई ६६ रनले हराएको छ । नेपालले दिएको २४८ रनको लक्ष्य पछ्याएको जागर्सले ३९ ओभरमा  अल आउट  हुदै १८१ रन मात्र बनायो । जागर्सका लागि अजयविर सिंहले ५५ रन, नदिम मजिर  २९ र अनुप चिमाले १९ रन बन

Read More

टी-२० सिरिज : अस्ट्रेलियामाथि इङल्याण्ड ३ विकेटले विजयी

Posted on September 14, 2024 | views : 148 | काठमाडौँ - KTM

भदौ २९, काठमाडौँ । टी-२० सिरिजको दोस्रो खेलमा इङल्याण्डले अस्ट्रेलियालाई पराजति गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले अस्ट्रेलियालाई ३ विकेटले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १९४ रनको लक्ष्य पछाएको इङल्याण्डले १९ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । इङल्याण्डको जितमा लियम लिभिङस

Read More

साउदी प्रो लिग: आत्मघाती गोलले हारबाट जोगियो अल नासर

Posted on September 14, 2024 | views : 224 | काठमाडौँ - KTM

भदौ २९, काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासर बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा अल नासर अल अहलीसँग १-१ गोलले बराबरीमा रोकिएको हो । अल नासर अल अहलीका बासम मोहमद अल्हुरायजीको आत्मघाती गोलले हारबाट जोगिएको हो । उनले ९० मिनेटपछिको इन्जुरी समयमा आत्मघाती गोल गरेपछि अल नासर हारबाट जोगिएको थिय

Read More

एनपीएलका मार्की खेलाडीको फ्रेन्चाईजी छनौट आज

Posted on September 14, 2024 | views : 167 | काठमाडौँ - KTM

भदौ २९, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का आठ मार्की खेलाडीको लक्की ड्र आज हुदै छ । क्यानले राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, करण केसी, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कुशल मल्ललाई एनपीएलको मार्की खेलाडी घो

Read More

एनपीएलमा कुन फ्रेन्चाइजमा को मार्की ? लक्की ड्र गरिने

Posted on September 13, 2024 | views : 312 | काठमाडौँ - KTM

भदौ २८, काठमाडौँ । नेपाल प्रिमियर लिगका ८ फ्रेन्चाइजका मार्की खेलाडी निर्णय गर्न लक्की ड्र गरिने भएको छ । नेपाल क्रिकेट संघले शनिबार दिउँसो प्रत्यक्ष प्रशारण गर्दै कुन फ्रेन्चाइजमा को मार्की भन्नेबारे निर्णय गर्ने बुझिएको छ । क्यानले ८ मार्की खेलाडीको सूची शुक्रबार सार्वजनिक गरेको छ ।

Read More

प्रधानमन्त्री ओलीबाट पलेसालाई नगद ६५ लाख पुरस्कार प्रदान

Posted on September 13, 2024 | views : 269 | काठमाडौँ - KTM

भदौ २८,  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक विजेता पलेसा गोवर्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई आज पुरस्कृत गरेका छन् । मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेसालाई रु ६५ लाख पुरस्कार राशीमा कर नकटाइ पुरस्कृत गरिएको हो । यस्तै सो खेलका प

Read More

सरकारले दिने नगद पुरस्कार ६५ लाख पलेशालाई आज प्रदान गरिदै

Posted on September 13, 2024 | views : 185 | काठमाडौँ - KTM

भदौ २८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आज पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार रकम हस्तान्तरण गर्दै छन् । प्रधानमन्त्री ओलीले आज एक कार्यक्रममा बीच उक्त पुरस्कार हस्तान्तरण गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।  बिहान साढे ९ बजे प्रध

Read More

नेपालले अमेरिकामा खेल्ने लिग–२ को खेल तालिका सार्वजनिक

Posted on September 12, 2024 | views : 570 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौँ । नेपालले अमेरिकामा खेल्ने आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेल तालिका सार्वजनिक भएको छ। नेपाल, अमेरिका र स्कटल्यान्डबीच हुने यस लिगमा नेपालले खेल्ने सबै खेलहरु प्रेरिरी भ्यू ह्युस्टनमा राति १० : १५ मा सुरु हुनेछन् ।  नेपालले आफ्नो पहिलो खेल २७ अक्टोबरमा अमेरिकाविरुद्ध खेल्नेछ भ

Read More

काभा यु-२० पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा

Posted on September 12, 2024 | views : 352 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौँ । काभा यु-२० पुरुष भलिबल च्याम्पियनसिप-२०२४  का लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ ।  बिहीबार नेपाल भलिबल संघले १२ सदस्यीय नेपाली भलिबल टिमको घोषणा गरेको हो । टिममा पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सूर्य विक, अर्जुन नेपाली र विश्वास अधिकारी परेका छन् । यस्तै,

Read More

टी-२० सिरिजको पहिलो खेलमा इङल्याण्ड हराउदै अस्ट्रेलिया विजयी

Posted on September 12, 2024 | views : 207 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौँ । अस्ट्रेलियाले इङल्याण्डविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई २८ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १७९ रनको लक्ष्य पछाएको इङल्याण्ड १९.२ ओभरमा अल आउट हुदै १५१ रन मात्र बनाएको थियो । इङल्याण्डका लागि लियाम लि

Read More

अमेरिकी विश्वकप छनौटमा पराग्वेसँग ब्राजिल पराजित

Posted on September 11, 2024 | views : 341 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत ब्राजिल पराग्वेसँग पराजित भएको छ । बुधबार बिहान समपन्न खेलमा पराग्वेले ब्राजिललाई १-० गोल अन्तरले पराजित गरेको हो । पराग्वेको जितमा खेलको २०औं मिनेटमा डिएगो गोमेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो पराग्वेको विश्वकप छनौटमा दोस्रो

Read More

अर्जेन्टिनामाथि कोलम्बियाको २-१ गोलको शानदार जित

Posted on September 11, 2024 | views : 222 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौं । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत कोलम्बियाले अर्जेन्टिनालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलम्बियाले अर्जेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । कोलम्बियाको जितमा एर्सन मस्क्वेरा र जेम्स रोड्रीगेजले एक एक गोल गरेका थिए । त्यस्तै अर्जेन्टिनाका लागि एक गोल निकोलस ग

Read More

विश्वकप लिग-२: सन्दीपको अमेरिकी भिसाबारे क्यान सचिव खड्का के भने ?

Posted on September 10, 2024 | views : 527 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ | नेपाली क्रिकेट संघ (क्यान)ले क्यानडा र अमेरिकामा हुने आईसीसी क्रिकेट  विश्वकप लिग-२ का लागि क्यानडा  टूरमा जाने नेपाली टोलीको मंगलबार बिदाइ गरेको छ । भविष्यमा एकदिवसीय मान्यता कायम राख्न पनि नेपालका लागि लिग-२ क्रिकेट निकै महत्वपूर्ण छ | नेपालले क्यानडामा खेलेर अमेरिका ज

Read More