हङकङविरुद्ध नेपालको दोस्रो विकेट पतन

Posted on: 15 Apr, 2024

बैशाख ३, काठमाडौँ । सामान्य लक्ष्य पछ्याएको नेपालले हङकङविरुद्धको खेलमा दोस्रो विकेट गुमाएको छ ।

नेपालले हङकङविरुद्ध दुबै ओपनर कुशल र आसिफलाई गुमाएको हो।

कुशल भुर्तेल र आशिफ शेख दुबै आउट भएपछि अहिले रोहित पौडेल र सन्दीप जोरा क्रिजमा छन्।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङलाई नेपालले ११४ रनमा अलआउट गरेको थियो । 

यो समाचार लेख्दासम्म नेपालले ७ ओभरमा २ विकेटको क्षतिमा ७७ रन बनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!