यूएईविरुद्ध नेपाललाई पहिलो झट्का, ओभरको पहिलो बलमै कुशल भुर्तेल आउट

Posted on: 19 Apr, 2024

बैशाख ७, काठमाडौँ | ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको यूएईविरुद्धको सेमिफाइनल खेलमा नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेलको विकेट गुमाएको हो । 

कुशल भुर्तेललाई यूएईका बलर जुनैद सिद्धकीले विकेटकिपर सैयद हैदरद्वारा क्याच गराएका हुन् । यूएईले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!