अनिल शाहको अर्धशतक बनाएर आउट, नेपालको तेस्रो विकेट गुम्यो

Posted on: 04 May, 2024

बैशाख २२, काठमाडौँ | अनिल शाहले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आउट भएका छन् |

अनिल शाह कभरमा क्याच आउट भएका हुन् । ओबेदको बल रोक्न खोजेका उनी ४५ बलमा ४ चौका र ४ छक्कासहित ५८ रनमा मार्क दयालबाट क्याच आउट भए । 

वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १६.५ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!