ऐन कानुन/नियमहरु | मोरङ्ग - MRG


मोरङमा १७ वर्षीया किशोरी बलात्कृत

Posted on August 02, 2022 | views : 274 | मोरङ्ग - MRG

साउन १७, मोरङ | मोरङमा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।  उनलाई बलात्कार गरेको अभियोगमा जहदा गाउँपालिका–३ हातिबन्दा बस्ने २३ वर्षीय सुमन राजवंशीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  सुमनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मझारेबाट खटि

Read More

दुई स्थानबाट 'युरेनियम' जस्तो देखिने पदार्थसहित १५ जना पक्राउ

Posted on July 20, 2022 | views : 290 | मोरङ्ग - MRG

साउन ४, मोरङ्ग | युरेनियम जस्तो देखिने पदार्थसहित प्रहरीले छुट्टाछुट्टै दुई स्थानबाट १५ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ९  स्थित ट्राफिक चोक नजिकको एक होटलबाट प्रहरीले १ केजी ८७.३ ग्राम युरेनियम जस्तो देखिने पदार्थ बरामद गरेको हो ।  यस्तै विराटनगर महानगरपा

Read More

मोटरसाइकल चोरीमा संलग्न चार जना पक्राउ

Posted on July 16, 2022 | views : 256 | मोरङ्ग - MRG

असार ३२, मोरङ | विराटनगरमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विभिन्न स्वास्थ्य संस्थामा पार्किङमा राखिएका मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले विराटनगरका २२ वर्षीय नवीन माझी, सुनसरी दुहबीका १८ वर्षीय मोहम्मद सलाउद्दिन, २५ व

Read More

मोरङमा श्रीमतीको हत्या गरेर फरार रहेका एक जना पक्राउ

Posted on May 25, 2022 | views : 336 | मोरङ्ग - MRG

जेठ ११, मोरङ | मोरङको जहदा गाउँपालिका-२ स्थित बडकी बैरियामा श्रीमतीको हत्या गरेर भागेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । जेठ ६ मा ३५ वर्षीया गीता देवी राजभरको हत्या भएको थियो । हत्या आरोपमा उनका श्रीमान् ४३ वर्षीय दिनेश कुमार राजभरलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । घरायसी विवादमा दिनेशले

Read More

स्रोत नखुलेको आठ लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ

Posted on May 08, 2022 | views : 493 | मोरङ्ग - MRG

वैशाख २५, मोरङ | विराटनगर महानगरपालिका–१५ बाट स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारत घर भएकी ३० वर्षीया मुन्नी देबी सहनी रहेकी छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।  भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शंका लागी ईलाका प्रह

Read More

मोरङमा ४८ वर्षीया महिला बलात्कृत

Posted on April 07, 2022 | views : 442 | मोरङ्ग - MRG

चैत्र २४, मोरङ |  मोरङमा ४८ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग मिलन चोक बस्ने ४५ वर्षीय कुल बहादुर बिक रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  बिकले

Read More