जेठ २०, विराटनगर | मोरङको सुन्दरहरैचा नगरपालिकाको एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकालले शनिबार बिहान ६ : ५० बजे विद्यालयको शौचालयमा गाई शरिरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको बताए | ढकाल सो
Read Moreजेठ १६, विराटनगर | मोरङको विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रुपमा बिक्री वितरण भइरहेका छन् । सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा बिक्री गरिरहेका छन् । नाफा कमाउन समयभन्दा पहिला नै आँप बजारमा बेच्न थालिएको छ । य
Read Moreजेठ १, विराटनगर | नेपाल-भारत सीमा सुरक्षाका लागि कोशी प्रदेशका विभिन्न जिल्लामा खटिएका २०७ जना सशस्त्र प्रहरीलाई कारबाहीस्वरूप बाहिनी तानिएको छ । सीमा सुरक्षा बेस क्याम्प र बोर्डर आउट पोष्टमा कार्यरत विभिन्न ओहदाका उनीहरूले सन्तोषजनक काम नगरेको, आचरणमा नबसेको भन्दै कारबाही गरिएको हो । उनीहरूमाथि सी
Read Moreबैशाख ३०, मोरङ | निर्माण कार्य गुणस्तरीय हुनुपर्ने माग सम्बोधन नगरेको भन्दै हाइटेन्सन लाइन प्रसारण भएको पोलमा चढेका मोरङ बुढीगंगाका युवा दिनेशकुमार माझी ११ घण्टापछि पोलबाट ओर्लिएका छन् । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहित जनप्रतिनिधिहरूले उनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि
Read Moreबैशाख ३०, मोरङ | विगत वर्षमा वैशाख पहिलो सातादेखिनै जङ्गलमा पाइने निगुरो सुक्खा खडेरीले यो वर्ष फस्टाउन सकेको छैन । जङ्गलको निगुरो टिपेरै गुजारा चलाउनेले विकल्प भेट्टाएका छैनन् । मोरङको उत्तरी भेगको जङ्गलमा वर्षायाममा प्रशस्त मात्रामा निगुरो पाइन्छ । यहाँको निगुरो काठमाडौँसमेत जान थालेपछि माग ह्वात्
Read Moreवैशाख २९, विराटगर । बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा कृषि वैज्ञानिक मदन राई पक्राउ परेका छन्। उनले आफैँले स्थापना गरेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएसँगै उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले मद
Read Moreवैशाख १३, विराटनगर | साथीलाई कुटपिट गरी हत्या गर्ने प्रयास गरेको आरोपमा १३ जना बालिका पक्राउ परेका छन् । मिक्लाजुङ गाउँपालिका- ३ मा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययन एक विद्यार्थीमाथि कुटपिट गरी हत्या गर्ने प्रयास गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता
Read Moreवैशाख ९, विराटनगर | विराटनगरमा पहिचानको आधारमा प्रदेशको पुन: नामकरण माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको छ । प्रदेशको नाम कोशी राखेको विरोधमा भइरहेको आन्दोलनका क्रममा ५ चैतमा घाइते भई १० चैतमा मृत्यु भएका पदम लिम्बुको शव श्रद्धाञ्जलीक
Read Moreचैत २६, विराटनगर | नक्कली परीक्षार्थी खडा गरेर एसईई उत्तीर्ण गराउने जिम्मा लिने कन्सल्टेन्सीका सञ्चालकहरूलाई प्रहरीले पक्राउ गरेको छ । टेरेसा एकेडेमीका सञ्चालक विवेक आले मगर, प्यासिफिक कन्सल्टेन्सीका सञ्चालक ललिता आङ्बुहाङ, युनिक कन्सल्टेन्सीका छत्र तामाङ र लालीगुराँस कन्सल्टेन्सीका सोनाम रिजाललाई प
Read Moreचैत २३, मोरङ | मोरङको तीन वटा परीक्षा केन्द्रबाट ठुलो सङ्ख्यामा एकै दिन नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोरङको झोराहाट, केराबारी र हरैचाबाट १९९ जना आज सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले जानकारी दिए । ग्रामथान गाउँपालिका
Read Moreचैत १०, विराटनगर । कोशी प्रदेश नाम खारेजीको आन्दोलनमा गम्भीर घाइते भएका संघीय लिम्बुवान मञ्चका केन्द्रीय उप–कमान्डर पदम सुक्वाबा (लिम्बू)को निधन भएको छ । गत चैत ५ गते विराटनगरमा भएको कोशी प्रदेश खारेजीको आन्दोलनमा प्रहरीको लाठी चार्ज बाट घाइते भएका उनको उपचारको क्रममा आज विहान धरानस्थित विपी को
Read Moreफागुन ९, विराटनगर | विराटनगरकी २८ वर्षीया प्रियंका सुनवार साहको पतिले हत्या गरेको खुलेको छ । परपुरुषसँग सम्बन्धको शंकाकै भरमा रमेश साहले योजनाबद्धरूपमा उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । प्रियंकाको शव मोरङको बुढीगंगा गाँउपालिका- २ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा सोमबार
Read Moreफागुन ८, काठमाडौँ | मोरङ बुढीगंगामा मृत फेला परेकी २८ वर्षीया प्रियंका सुनवारको हत्या उनकै पति रमेश साहले गरेको खुलेको छ। विराटनगर-१९ घर भएका साहले आइतबार दिउँसो बाइकमा पत्नीलाई राखेर बुढीगंगा-२ पुर्याएर हत्या गरेको मोरङ प्रहरीले जनाएको छ। २९ वर्षका उनका पति रमेशले नरसिंह चौधरीको घरमा घ
Read Moreफागुन ८, माेरङ | माेरङकाे बुढीगंगा–२ अमाहिमा एक जना महिलाको शव भेटिएको छ । पहिचान नखुलेको अन्दाजी ३५ वर्षीय महिलाको हत्या गरेको अवस्थामा शव भेटिएको हो । स्थानीय नरसिंह चौधरीको घरमा बाेराभित्र हालेकाे अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीका बहादुर कार्कीले जानकारी दिए । अहिले घटन
Read Moreफागुन ५, मोरङ | मोरङमा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको उर्लाबारी नगरपालिका–६ जनपथ चोक बस्ने ८७ वर्षीय भीमबहादुर महराको आफ्नै घरको छतबाट खसेर शुक्रबार बिहान मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
Read Moreमाघ २७, मोरङ | मोरङको रंगेली नगरपालिका–२ मा रहेको एउटा पोखरीमा शुक्रबार महिलाको शव फेला परेको छ। दुर्गा कार्कीको माछा पोखरीमा बिहान ११ बजेतिर शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए। उनका अनुसार माछा मार्नेहरुले पोखरीमा हानेको जालमा अड्किएर शव आएको थियो। ‘म
Read Moreमाघ १३, विराटनगर | कोशी अस्पतालका डाक्टरले जीवित शिशुलाई मृत घोषणा गरेको घटनाको विषयमा छानबिन गर्न गठित समितिले अस्पताल र चिकित्सकले लापरबाही नगरेको प्रतिवेदन पेश गरेको छ । समितिले उक्त प्रतिवेदन अस्पताल प्रशासनलाई बिहीबार बुझाएको छ । जीवित शिशुलाई मृत्यु भएको बताएपछि आफन्त, चिकित्सक र अस्पताल
Read Moreमाघ १२, काठमाडौँ । विराटनगरमा एक व्यवसायीले आर्थिक भार खेप्न नसकेको जनाउँदै आत्महत्या गरेका छन्। विराटनगर महानगरपालिका ३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपानेले बुधबार घरमै आत्महत्या गरेका हुन्। विराटनगर शनी रोडमा शिखर इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका न्यौपानेलाई आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला
Read Moreमाघ १२, उर्लाबारी | भौगोलिक विकटताका कारण वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता लिन एक दिन हिँड्नुपर्ने अवस्थाको अन्त्य हुँदा मोरङको मिक्लाजुङका बासिन्दा हर्षित भएका छन् । दुर्गम मिक्लाजुङ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता अब वडा कार्यालयबाटै वितरण गर्ने व्यवस्था मिलाएको छ । मिक्लाजुङ–१ मा सामाजिक
Read Moreमाघ ५, मोरङ | मोरङमा २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका-७ बर्गाची बस्ने २६ वर्षीय दिलीप जोगी र सोही ठाउँ बस्ने ५० वर्षीय खगेन्द्र तामाङ रहेका छन् । ती युवतीलाई गत पुस ३० गते दिलीपले र माघ
Read Moreपुस १५, विराटनगर | प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुरुङ जातिको महान् चाड तमु ल्होसारको सुखद् अवसरमा देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । “तमु ल्होसार पर्व गुरुङ जातिले नयाँ
Read Moreपुस १२, विराटनगर | विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले मानव बेचबिखन रोकथाम र नियन्त्रणका लागि तीन वटै तहका सरकारबीच समन्वय हुनु आवश्यक रहेको बताउनुभएको छ । माइती नेपाल मोरङले आज महानगरकै सभाकक्षमा आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै प्रमुख कोइरालाले तीनै तहको सरकारसँगै सरकारी
Read Moreपुस ११, मोरङ । मोरङको केराबारी गाउँपालिका–९ बेलचौरीमा सोमबार दिउँसो एक जना युवक आफ्नै घरभित्र मृत फेला परेका छन्। काठ र कर्कटपाताको प्रयोग गरेर बनाइएको घरको माथिल्लो तलाको कोठाभित्र ३० वर्षीय राम ऋषिदेव मृत फेला परेका हुन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले सडेर दुर्गन्धि
Read Moreपुस ६, काठमाडौँ | चराउन ल्याएका मौरीले टोकेर मोरङको कानेपोखरी गाउँपालिका–५ भौंसाबारीमा १ जना वृद्धको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । मौरीले टोक्दा कानेपोखरी–५ का ८४ वर्षीय टीकाराम भट्टको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार मौरीले टोकेर मंगल
Read Moreपुस ४, मोरङ | मोरङको सुन्दरहरैंचामा विद्यालय गएका दुई बालिका बलात्कृत भएका छन् । प्रहरीका अनुसार दुवै बालिका १४ वर्षका छन् । विद्यालय गएका दुवै बालिका घर नफर्किएपछि सोधीखोजी गर्दा घटना बाहिरिएको हो । सुन्दरहरैंचा नगरपालिका–३ र ५ घर भएका बालिका बलात्कृत भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श
Read Moreमङ्सिर १०, विराटनगर । विराटनगर महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका टहरा हटाउने अभियान शुक्रबारदेखि सुरु गरेको छ । विराटनगरको सौन्दर्यकरण वृद्धि र सर्वसाधारणलाई आवतजावतमा सहज बनाउने उद्देश्यले फुटपाथ नियन्त्रण गर्न महानगरपालिका आक्रामकरुपमा प्रस्तुत भएको छ । सो अभियान वि
Read Moreमङ्सिर ४, मोरङ | मोरङको पथरीशनिश्चरे नगरपालिका-३ जनता माध्यमिक विद्यालयको 'क' मतदान केन्द्रमा खटिएकी सरकारी कर्मचारीले नै सत्ता गठबन्धनलाई भोट मागेकी छन्। निर्वाचन अधिकृतको कार्यालयबाट खटिएकी ती कर्मचारीले गठबन्धनका उम्मेदवारका पक्षमा मत मागेपछि विवाद भएको थियो। विवापछि मत माग्ने ती
Read Moreमङ्सिर १, मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा ८२ लाख भन्दा बढी रकम ठगी गरेर फरार भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाख रूपैयाँभन्दा बढी ठगी गरेको आरोपमा सुन्दरहरैँचामा रहेको कमला ज्वेलर्सका सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनक
Read More