कोशी सरकार र पहिचान पक्षधरबिच आज पनि बार्ता

Posted on: 09 Feb, 2024

माघ २६, विराटनगर | कोशी सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति बीच आज पनि  वार्ता हुने भएको छ ।

प्रदेशको नामाकरणपछि असन्तुष्ट जनाउँदै आन्दोलनरत संयुक्त संघर्ष समिति बिच आज पनि बार्ता हुन लागेको हो ।

असन्तुष्ट  वार्ता टोली र कोशी सरकारको वार्ता टोलीबीच हिजोबाट वार्ता शुरु भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!