समाज | पर्सा - PRS


पर्साबाट चरेससहित दुई जना पक्राउ

Posted on October 12, 2018 | views : 1717 | पर्सा - PRS

असोज २६, पर्सा | पटेर्वासुगौली गाउँपालिकका–१ बाट प्रहरीले ६० किलोग्राम गाँजाको धुलो र २० किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।  मकवानपुरबाट ल्याई पर्सा भित्र्याउन लागेको अवस्थामा मकवानपुर मनहरी गाउँपालिका–४ का वीरबहादुर मोक्तान र मकवानपुरकै पलासे गाउँपालिका–३ का सूर्यबहादुर स्याङतानलाई पक्र

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 53432 | पर्सा - PRS

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 19144 | पर्सा - PRS

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

घुस लिएको अभियोगमा दुई जना पक्राउ

Posted on September 20, 2018 | views : 1400 | पर्सा - PRS

 असोज ४, पर्सा । विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस लिएको अभियोगमा दुई जना कर्मचारीलाई अख्तियारको टोलीले आज वीरगञ्जबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा महानगरपालिकाका शिक्षा समन्वय इकाइका प्रमुख मञ्जुर आलम र शाखा अधिकृत शशिभुषण साह रहेका छन् । अख्यितार दुरुपयोग अनुसन्धान आयोग मकवानपुर

Read More

लागुऔषधसहित एक जना पक्राउ

Posted on September 19, 2018 | views : 2122 | पर्सा - PRS

असोज ३, वीरञ्ज | भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म वीरगञ्जले आज बिहान लागुऔषधसहित एक जना नेपालीलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–२ देवीस्थान बस्ने ३८ वर्षीय दीपक कुँवर रहेका छन् । कुँवरले भारतबाट नेपा

Read More

हात्तिको आक्रमणबाट नुवाकोटकी एक महिलाको मृत्यु

Posted on September 17, 2018 | views : 1524 | पर्सा - PRS

असोज १, पर्सा  | पर्साको ठोरी गाउँपालिकामा गएराति हात्तीले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ ।  पर्सा वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले अक्रमण गर्दा नुवाकोट घर भई गाउँपालिका–३ विजय बस्तीको खाजा पसलमा काम गर्ने वर्ष २३ की रजिना वाइबाको मृत्यु भएको हो । पसलबाट कोठातर्फ जाने क्रममा

Read More

पर्सामा अनुदानको मलमा कालोबजारी

Posted on September 11, 2018 | views : 1319 | पर्सा - PRS

भदौ २६, पर्सा । पश्चिम पर्साको पकहामैनपुर १ ठोरेका नरसिंह बाबा सहकारी संस्थाले प्रतिबोरा (५० केजी) रु ७०० मा खरिद गरेको सरकारी अनुदानको रासायनिक मल प्रतिबोरा रु ८०० मा बिक्री गरेको पाइएको छ । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जले उक्त संस्थाका अध्यक्ष माधवप्रसाद यादवलाई ढुवानी खर्

Read More

पर्सामा बसको ठक्करबाट ३ वर्षीय बालिकाको मृत्यु

Posted on September 08, 2018 | views : 1430 | पर्सा - PRS

भदौ २३, पर्सा | पर्साको धोबनी गाउँपालिकामा आज यात्रुबाहक बसले ठक्कर दिँदा एक तीन वर्षीया बालिकाको मृत्यु भएको छ ।  पर्साको ठोरीबाट वीरगञ्जतर्फ आउँदै गरेको ना७ख ७७१९ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा गाउँपालिका–२ निवासी रामेश साहकी छोरी प्रिती साहको मृत्यु भएको हो ।  

Read More

हुण्डीको ५४ लाख ९६ हजार रुपैया सहित ५ जना पक्राउ

Posted on September 03, 2018 | views : 2047 | पर्सा - PRS

भदौ १८, पर्सा | जिल्ला प्रहरी पर्साले पाँच जना हुण्डी कारोबारी सहित ५४ लाख ९६ हजार रुपैया नियन्त्रणमा लिएको छ ।  जिल्ला पर्सा, बिरगंज महानगरपालिका वडा नं.८ माईस्थान स्थित सुमित्रा देवी गुप्ता र सोहि जिल्लाको पर्सा, बिन्दावासनी ५ प्रसौनीभाट्टा घर भएका पवन कुमार गुप्ता र  सोहि जिल्लाको बीरगं

Read More

प्रदेश २: बेटी पढाउ, बेटी बचाउ र मुख्यमन्त्री स्वच्छता अभियानमा सहयोग गर्न आग्रह

Posted on August 29, 2018 | views : 3084 | पर्सा - PRS

भदौ १३, लहान | प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा सञ्चालित ‘बेटी पढाउ, बेटी बचाउ र मुख्यमन्त्री स्वच्छता’ अभियानमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।  नेपाल राष्ट्रिय मारवाडी परिषद्को १५ औं वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सरकारको यस अभियानलाई आ–आफ्नो ठाउँबाट

Read More

साइकल चढेर नेपाल छिर्दै गरेका भारतीय नागरिक पेस्तोल सहित पक्राउ

Posted on August 28, 2018 | views : 1193 | पर्सा - PRS

भदौ १२, वीरगञ्ज (रासस) | हतियारसहित प्रहरीले आज एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  पक्राउपर्नेमा भारत पूर्वी चम्पारण जिल्ला मोतिहारीका रोशनकुमार कौरी रहेको छ । भारतबाट साइकल चढी नेपालतर्फ आइरहेको अवस्थामा शंका लागेर प्रहरीले चेकजाँच गर्दा उनलाई १२ बोरको एक थान कटुवा पेस्तोल र त्यसमा लाग्

Read More

निकुञ्जमा बाघको सङ्ख्या बढ्दै

Posted on August 23, 2018 | views : 1127 | पर्सा - PRS

भदौ ७, वीरगञ्ज | पर्सा राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्दा अब सबैले होस पुर्याउनुपर्ने भएको छ । निकुञ्जभित्र अब पाटे बाघको सङ्ख्या दोब्बर भएको अनुमान गरिएको छ । निकुञ्ज क्षेत्र विस्तारसँगै पाटे बाघका लागि उपयुतm बासस्थान, आहारा, सिमसार तथा घाँसेमैदानको संरक्षण तथा विस्तारका साथै चोरी–निकासी नियन्त्र

Read More

पर्सबाट दश लाखको अवैध सामान बरामद

Posted on August 22, 2018 | views : 1428 | पर्सा - PRS

भदौ ६, पर्सा | पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वा बजारबाट प्रहरीले गएराति भन्सार छलि भित्र्याएको करीब रु दश लाख बराबरको कपडा र भाँडा बरामद गरेको छ ।  सशस्त्र प्रहरी राजश्व गुल्म वीरगञ्ज भन्सार कार्यालयबाट खटेको प्रहरी टोलीले विशेष सूचनाको आधारमा भिस्वा बजारमा रहेको ऐनामुल हक अन्सारीको पसलमा छ

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17344 | पर्सा - PRS

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

वीरगञ्जको प्रहरी बिट नजिकै एक पुरूष मृत अवस्थामा फेला

Posted on August 03, 2018 | views : 1488 | पर्सा - PRS

साउन १८, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मुख्य सडकमा एक पुरुष मृत फेला परेका छन् । वीरगन्ज महानगरपालिका- ३ छपकैया आदर्शटोल घर भएका ४० वर्षीय सुनिलाल साह कानु मृत भेटिएका हुन् । वीरगन्ज महानगरपालिका-२ छपकैयास्थित प्रहरी बिट नजिकै सडक पेटीमा शुक्रबार बिहान साहको शव भेटिएको थियो । खाली पेटमा अत्याधिक

Read More

बालक अपहरण र हत्या अभियोगमा तीनजनामाथि मुद्दा दायर

Posted on July 26, 2018 | views : 1440 | पर्सा - PRS

साउन १०, वीरगञ्ज | करीब दुई महिनाअघि बालक अपहरण गरी हत्या गरेको अभियोगमा एक महिलासहित तीनजना माथि बारा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा चलाएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका–२४ रानीघाट बस्ने रामप्रवेश साह, सोही ठाउँ बस्ने पार्वतीदेवी गिरी तथा भारतको बेतिया

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 15687 | पर्सा - PRS

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

शारीरिक सम्बन्ध राख्न नमानेपछि प्रेमिकाको हत्या, हत्या पछी गाडे

Posted on July 23, 2018 | views : 1627 | पर्सा - PRS

साउन ७, वीरगन्ज | शारीरिक सम्बन्ध राख्न नमानेपछि पर्सामा एक युवतीलाई उनकै प्रेमीले हत्या गरेको पर्सा प्रहरीले जनाएको छ ।  भारत बगहा घर भई हाल पर्साको जगरनाथपुर गाउँपालिका–४ बस्दै आएकी १८ वर्षीया बनिताकुमारी चौधरीको हत्या उनकै प्रेमी सोही ठाँउमा बस्ने प्रमेन्द्र चौधरीले गरेको जिल्ला प्रहरी कार्य

Read More

राहत वितरणमा प्रदेश सरकारले विभेद गरेको आरोप

Posted on July 22, 2018 | views : 1080 | पर्सा - PRS

साउन ६, पर्सा | प्रदेश नं २ को सरकारले आन्दोलनका घाइतेलाई राहत रकम वितरण गर्दा विभेद गरेको आरोप तेस्रो मधेश आन्दोलनका घाइतेले लगाएका छन् ।  विसं २०७२ मा भएको मधेश आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागी गम्भीर घाइते भएका चार घाइतेले आज यहाँ पत्रकार सम्मेलन गरी मधेशवादी नेताले आफू निकटकालाई स

Read More

सशस्त्र प्रहरीद्वारा गाजा बरामद

Posted on July 21, 2018 | views : 5341 | पर्सा - PRS

साउन ५,काठमाडौं। पर्सामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बेलुवाबाट खटिएको टोलीले ७० के.जी गाजा नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी निरिक्षक मनोज खड्काको कमाण्डमा रहेको डिउटी टोलिले नियमित चेकजाचको क्रममा शुक्रबार राति ११ बजे बिरगंज महानगरपालिका वार्ड न ३१ जितपुर ठोरी जनता रोड बाट ७० के.जी गाजा

Read More

पर्सामा दाल तस्करी बढ्दै, यसरी कटाउछन् नाका

Posted on July 14, 2018 | views : 1296 | पर्सा - PRS

वीरेन्द्र कर्ण/असार ३०, वीरगञ्ज | नेपाल–भारतबीच रहेको खुला सिमानाको फाइदा उठाउँदै तस्करले दालको तस्करी गर्न थालेका छन् ।  केही दिनअघि ठूलो परिमाणको मरिच भारततर्फ तस्करी गर्न लाग्दा पक्राउ परेपछि मरिच व्यापारीले दलहन आयातलाई प्राथमिकता दिएर तेस्रो मुलुकबाट दाल मगाउन थालेपछि यसको भारततर्फ व्यापक

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 13814 | पर्सा - PRS

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 13307 | पर्सा - PRS

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 9088 | पर्सा - PRS

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

पहाडको आलु तराईमा लोकप्रिय

Posted on July 07, 2018 | views : 1055 | पर्सा - PRS

असार २३, वीरगञ्ज | खानामा स्वादिलो तथा मिठो हुने भएकाले पहाडको आलु तराईमा लोकप्रिय हँुदै गएपछि यसको माग पनि ह्वातै बढ्को छ ।  आलुको मुख्य भण्डारको रुपमा रहेका वीरगञ्जस्थित मीना बजारमा अहिले पहाडको पालुङबाट दैनिक १५ लाख मूल्य बराबरका पाँच टन आलु आउने गरेको जनाएको छ ।  भारतीय आलु भन्दा पालु

Read More

बाढीमा डुबेर मर्नेको संख्या दुई पुग्यो

Posted on July 03, 2018 | views : 1290 | पर्सा - PRS

असार १९, पर्सा | अविरल वर्षाका कारण आएको बाढीमा डुबेर मर्नेको संख्या दुई पुगेको छ ।  पर्साको पर्सागढी नगरपालिका–४ मा पर्ने फन्ठी खोलामा सोमबार डुबेर कक्षा ९ मा अध्ययनरत छात्रा प्रतिमा रामको मृत्यु भएको थियो भने उनीसँगै डुबेर बेपत्ता भएका कक्षा ९ मै अध्ययनरत छात्र सुरेन्द्र मण्डलको आज बिहान शव भ

Read More

बाढीले बगाएर किशोरीको मृत्यु

Posted on July 02, 2018 | views : 1411 | पर्सा - PRS

असार १८, वीरगञ्ज | पर्सागढी नगरपालिका–४ मा आज अपराह्न थनती खोलाको बाढीले बगाउँदा एक किशोरीको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् ।  मृत्यु हुनेमा सोही ठाउँकी १५ वर्षीया प्रतिमा राम तथा बेपत्ता हुनेमा १५ वर्षीय सुरेन्द्र महतो छन् । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  सोही खोलाले ब

Read More

एघार उद्योगमा शिलबन्दी

Posted on June 27, 2018 | views : 1280 | पर्सा - PRS

असार १३, वीरगञ्ज | क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर हेटौँडाले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म वीरगञ्जलगायत क्षेत्रमा सञ्चालित उद्योगमध्ये ११ वटा उद्योगमा शिलबन्दी गरी कारवाही गरेको छ ।  प्रदेश नं २ को आठ जिल्ला तथा प्रदेश नं ३ को सिन्धुली, हेटौँडा र चितवन कार्य क्षे

Read More