२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सशस्त्र प्रहरीद्वारा गाजा बरामद

२०७५, ५ श्रावण शनिबार ०५:५३

साउन ५,काठमाडौं। पर्सामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बेलुवाबाट खटिएको टोलीले ७० के.जी गाजा नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी निरिक्षक मनोज खड्काको कमाण्डमा रहेको डिउटी टोलिले नियमित चेकजाचको क्रममा शुक्रबार राति ११ बजे बिरगंज महानगरपालिका वार्ड न ३१ जितपुर ठोरी जनता रोड बाट ७० के.जी गाजा नियन्त्रणमा लिएको हो ।

गाजा सहित ओसारपसारमा संलग्न पर्सा जिल्ला पर्सगढ़ी नगरपालिका ३ बस्ने सवारी चालक बर्ष २६ को गोबिन्द कुमार चौधरी र पर्सगढ़ी ९ बस्ने वर्ष ३३ का दिनेश कुमार दास थारुलाई आबश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा बिरगंज बुझाएको छ।

गाजा बोक्न प्रयोग भएको सवारी साधन ना.१ ज.२४९३ न. को काठमाडौं  पर्सगढ़ी चल्ने टाटा सुमो र उनीहरुको साथमा रहेको दुई थान मोबाईल समेत पर्सा प्रहरीलाई जिम्मा लगाइएको  सशस्त्र प्रहरी निरिक्षक मनोज खड्काले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते