By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    13 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    15 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    16 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    19 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    15 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    19 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: नागरिकता विधेयकको टुंगो एक महिनाभित्र लगाउने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > राजनीति > नागरिकता विधेयकको टुंगो एक महिनाभित्र लगाउने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता
राजनीति

नागरिकता विधेयकको टुंगो एक महिनाभित्र लगाउने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

साझासवाल
Last updated: May 18, 2023 8:11 am
साझासवाल
2 Min Read
Share

जेठ ४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकको टुंगो एक महिनाभित्र लगाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा कुनै पनि प्रक्रिया गएर भए पनि एक महिना भित्र नागरिकता विधेयकको टुंगो लगाउने प्रतिबद्धता जनाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुगेको नागरिकता विधेयक अघि बढाउने कि, नयाँ सदनबाटै त्यसको विषयमा संकल्प प्रस्तावमार्फत राष्ट्रपतिलाई अनुरोध गर्ने वा मन्त्रिपरिषद् बैठकमार्फत राष्ट्रपतिलाई अनुरोध गरेर गर्ने भन्ने विषयमा एक महिना भित्र टुंगो लगाउने प्रतिबद्धता जनाए ।

उनले भने, ‘यस अघि दुई वटै सदनबाट पारित भएर राष्ट्रपति कहाँ प्रमाणीकरणका लागि विधेयक पुगेको जानकारी नै छ । तत्कालीन राष्ट्रपतिले एक पटक सदनमा नै फिर्ता गराएको र अर्को पटक होल्ड गरेर राखेको पनि सबैलाई अवगत नै छ । यस विषयमा मैले बालुवाटारमा संविधानविद् र कानूनविदसँग छलफल गर्दा प्रमाणीकरण गर्न सकिन्छ भनेर पनि भन्नुभएको थियो । त्यसै अनुसार मैले अहिलेको राष्ट्रपतिलाई प्रमाणीकरण गर्दा कुनै बाधा नपर्ने सुझाव दिएको छु । राष्ट्रपतिले पनि यस बारेमा राय लिएर निर्णय गर्ने बताउनुभएको छ ।’

जनता समाजवादी पार्टी (जसपा)का सांसद दीपक कार्कीले नागरिकतासँग सम्बन्धित प्रश्न गर्दै जन्मसिद्ध नागरिकता प्राप्त गरेका सन्तानले कहिलेसम्म वंशजको नागरिकता प्राप्त गर्ने हो र वंशजको नागरिकता प्राप्त गरेकाले जन्मसिद्ध नागरिकता प्राप्त गरेको भन्दै नागरिकता विहीन भएका नागरिकले कहिलेसम्म नागरिकता प्राप्त गर्छन् भन्दै प्रश्न गरेका थिए ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article क्यान्टोनमेन्टको छानबिनमा दोषी ठहरिए जेल जान तयार छु : प्रधानमन्त्री
Next Article प्रधानमन्त्रीको आह्वान- दलहरूलाई सच्याउने अवसर छ, विगतका भ्रष्टाचारको फाइल खोलौँ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्घाखाँची - AGKराजनीति

अर्घाखाँचीका पालिका प्रमुखकाे सपथ ग्रहण : सहभागी भएनन् सन्धिखर्क नगर प्रमुख श्रेष्ठ

57 years ago
कालिकोट - KLKराजनीति

नव निर्वाचित मेयर पाण्डेद्धारा खाडाचक्र नगरपालिकालाई “उ” बनाउने प्रतिवद्धता

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाए

1 year ago
काठमाडौँ - KTMराजनीति

एमालेका २ महिला सांसद हुनबाट बन्चित, माओवादीमा एक मात्र पुरुष

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?