

कोरियन वकर्स पार्टीको निमन्त्रणामा सो कार्यक्रममा जानुभएका नेता नेपालले नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट कार्यक्रममा सम्बोधन गर्नेछन । एमाले विदेश विभाग प्रमुखसमेत रहनुभएका नेता नेपाल आउँदो २२ असोजमा स्वदेश फर्कने एमाले प्रचार विभागका सचिव विष्णु रिमालले जानकारी दिए ।
सोभियत युनियनसँगको विवादका क्रममा सन् १९५० मा उत्तर कोरियामा ‘आत्मविश्वास’ को अवधारणाका साथ सो विधारधाराको जन्म भएको थियो ।



