2026-10-12 07:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक ६१.०५ अंकले बढ्याे, २ अर्ब ७३ करोडमाथिको कारोबार

साउन ८, काठमाडौँ | मौद्रिक नीति सार्वजनिक भएको पहिलो दिन आइतबार नेप्से परिसूचक ६१.०५ अंकले वृद्धि भएर २०७८.५१ बिन्दुमा पुगेर रोकिएको छ ।

शुक्रबार सांझ राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछी आज पहिलो दिन भएको कारोबारमा परिसूचक बढ्नुको साथै कारोबार रकममा समेत वृद्धि भएको छ ।

आइतबार २ अर्ब ७३ करोड बरावरको कारोवार भएको छ । आइतबार बढेको बजारमा फाइनान्स कम्पनीको सेयर सबैभन्दा बढेको हो ।

सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स कम्पनीको शेयरमा सर्किट लागेको छ । शिवम् सिमेन्ट, पुर्नविमा कम्पनी र हिमालय डिस्टिलरीको शेयर कारोबारको हिसावले सबैभन्दा बढी खरिद विक्रि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी