By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    2 minutes ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    17 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    20 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    20 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    21 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    24 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    24 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: चितवन–२ मा रविका प्रतिष्पर्धी कुन पार्टीबाट को बन्दै छन् ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > राजनीति > चितवन–२ मा रविका प्रतिष्पर्धी कुन पार्टीबाट को बन्दै छन् ?
राजनीति

चितवन–२ मा रविका प्रतिष्पर्धी कुन पार्टीबाट को बन्दै छन् ?

साझासवाल
Last updated: February 14, 2023 8:43 am
साझासवाल
4 Min Read
Share

फागुन २, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नागरिकता अवैध रहेको सर्वोच्च अदालतको ठहरपछि रिक्त भएको चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन हुँदै छ । आयोगको कार्यतालिका अनुसार चैत २० गते उमेदवारको मनोनयन हुनेछ । चुनाव तालिका सार्वजनिक भएसँगै दल तथा नेताहरू उमेदवारबारे छलफलमा जुट्न थालेका छन् । सरकारबाट मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णयपछिको पत्रकार सम्मेलनमा नै लामिछानेले आफू नै उपनिर्वाचन लड्ने घोषणा गरिसकेका छन् ।

तथापि रास्वपाले सोमबार उमेदवारबारे निर्णय गर्नका लागि केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठक बोलाएको भए पनि त्यसबारेमा औपचारिक निर्णय भने गरेन । तर लामिछाने उमेदवार बन्ने विषयमा पार्टीमा कुनै मतभेद छैन । रास्वपा सरकारबाट बाहिरए पनि उसले सरकारलाई दिएको समर्थन भने कायम राखेको छ । सत्ता गठबन्धनका प्रमुख दलहरूले रास्वपालाई सरकारमा फर्काउन उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल गरिरहेका छन् । अर्कोतिर उपनिर्वाचनअघि राष्ट्रपतिको निर्वाचन हुँदै छ । 

आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचनको मिति तोकेको छ । उपनिर्वाचनमा गठबन्धनका साझा उमेदवार लामिछाने नै बन्नेछन् वा दलहरूले छुट्टाछुट्टै उमेदवार उठाउनेछन् भन्ने कुरा राष्ट्रपति निर्वाचनको परिणामले निर्धारण गर्नेछ । 

कांग्रेसको ध्यान पहिले राष्ट्रपति त्यसपछि उपनिर्वाचनमा  

सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बसेको नेपाली कांग्रेस भने राष्ट्रपतिको निर्वाचनपछि मात्रै उमेदवारबारे छलफल गर्ने पक्षमा छ । त्यसैले उसले उपचुनावलाई अहिले नै प्राथमिकतामा राखिसकेको छैन ।नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का आफूहरू राष्ट्रपतिको निर्वाचनबारेको छलफलमा केन्द्रित रहेको बताउँछन् । त्यसपछि मात्रै उपनिर्वाचनबारे छलफल हुने उनको भनाइ छ । 

“अहिले हामी राष्ट्रपतिको निर्वाचनमा केन्द्रित छौँ । उपनिर्वाचनको छलफल सुरु भएको छैन,” उपसभापति खड्काले भने, “बैठक बसेर हामी अघि बढ्छौँ ।” 

गत मंसिर ४ गते भएको निर्वाचनमा चितवन–२ बाट निर्वाचित भएका लामिछानेले ४९ हजार ३०० मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत प्राप्त गरेका थिए । तेस्रो बनेका एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए । 

लामिछानेको पद खारेज भएपछि दोस्रो भएका श्रेष्ठले आफूलाई निर्वाचित घोषणा गरी प्रमाणपत्र दिन माग गर्दै निर्वाचन आयोगमा निवेदनसमेत दिएका थिए । तर, आयोगले त्यस्तो कानुन नभएको भन्दै उनको निवेदन नै अस्वीकार गरेको थियो । चितवन–२ मा जिल्ला सभापति राजेश्वर खनाल र पूर्वसभापति जीतनारायण श्रेष्ठ पनि आकांक्षी छन् । उनीहरू बाहिरबाट ल्याएर उमेदवार बनाउँदा फेरि पनि पुरानै परिणाम आउने भनेर नेताहरूको ध्यानाकर्षण गराइरहेका छन् । तर, चितवन कांग्रेसको एउटा समूह भने लोकप्रियताका कारण लामिछानेले फेरि पनि चुनाव जित्नसक्ने अवस्था रहेकाले   उनलाई टक्कर दिन सक्ने उमेदवार बनाउनुपर्ने पक्षमा छ । 

एमाले र माओवादी नेता भन्छन्– उमेदवारीबारे छलफल हुनै बाँकी छ

सत्तारूढ दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)मा चितवन–२ को उमेदवारीबारे छलफल भइसकेको छैन । पार्टी र गठबन्धनमा छलफल भइसकेपछि मात्रै उमेदवारबारे भन्न सकिने ती दलका नेताहरूको भनाइ छ । 

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे उमेदवारका विषयमा छलफल नै सुरु नभएको बताउँछन् । “उमेदवारबारे अहिले केही भएको छैन । छलफलपछि टुंगो लाग्छ,” उनले भने । माओवादी केन्द्रका महासचिव देव गुरुङ आइतबार मात्रै आयोगले निर्णय गरेकाले उमेदवाबारे छलफल गर्न बाँकी रहेको बताउँछन् । गठबन्धनको साझा उमेदवारको सम्भावनाबारे छलफलपछि मात्रै टुंगो लाग्ने उनको भनाइ छ ।

“हिजो मात्रै निर्वाचन आयोगले सूचना प्रकाशन गरेको छ । पहिले गठबन्धनका नेताहरूसँग छलफल हुन्छ,” गठबन्धको साझा उमेदवार हुन्छ भन्ने प्रश्नमा उनी भन्छन्, “नेताहरूसँग छलफलपछि मात्रै भन्न सकिन्छ ।”

Share This Article
Facebook Email Copy Link Print
Previous Article सरकारले कुन आयोजनाका लागि कति वैदेशिक सहायता लिँदैछ ?
Next Article चितुवाको छालासहित धादिङबाट दुईजना पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्घाखाँची - AGKराजनीति

महिलाहरुलाई उद्यमशिलताका कामहरुमा लाग्न सांसद आचार्यको आग्रह

57 years ago
चितवन - CTWराजनीति

भरतपुर महानगर अपडेट : रेणुलाई ६ हजार ५४० मतको अग्रता

57 years ago
तनहुँ - TNHमुख्य समाचारराजनीति

‘विकास–निर्माणका काम कांग्रेसको उच्च प्राथमिकतामा’

1 year ago
काठमाडौँ - KTMराजनीति

माधव नेपाल पक्षसँग पार्टी एकता हुनसक्ने देवेन्द्र पौडेलको खुलासा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?