Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

प्रदेश: कोशी प्रदेश

भोजपुरमा बस दुर्घटनाः १० घाइते, एकको अवस्था गम्भीर

साउन २६, भोजपुर  | भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे१ख ३१६४ नंको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को  सिमानामा पर्ने चम्पिरेखोला नजिकै दुर्घटना भएको छ ।

आइतबार बिहान घुम्तीमा अनियन्त्रित भई बस सडकको नालीमा खस्दा १० घाइते भएक

बाढीपीडित भन्दछन् –‘न रोपो न भकारी’

हरि बाँस्तोला | साउन २५, बेलका (उदयपुर) | सप्तकोशी र त्रियुगा नदीमा आएको बाढीका कारण सङ्कलित अन्नसहितको घर र रोपेको खेत डुबेपछि यहाँका स्थानीयवासीको दैनिक रोजीरोटीमा प्रभाव पारेको छ । अर्कातिर उनीहरुलाई भविष्यको अनिश्चितताले पनि सताएको छ ।

उदयपुरको बेलका नगरपालिका–२ धाराखोला र कञ्चनजङ्ग

छोराले गरे आफ्नै बुबाको हत्या

साउन २४, झापा । झापाको कमल गाउँपालिका–१ मा चिरपटको प्रहार गरेर आफ्नै छोराले बुबाको हत्या गरेका छन | ७० वर्षीय सूर्यबहादुर थापाको छोरा प्रकाशले घरायसी विवादका क्रममा  चिरपट प्रहार गरेर हत्या गरेको हो | 

 जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनास्थलमै मृत्यु भएको भनेर स्था

एक्सनमा मेयर : मापदण्ड विपरीत घर टहरा बनाउने आफ्नै बुवा भए पनि छोड्दिन

चिसाङ शेर्पा  | साउन २३, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गएको सोमबारदेखी मध्यपहाडी लोकमार्ग सडकको दायाँबायाँमा मापदण्ड विपरीत बनेका टहरा हटाउन थालेको छ । हालसम्म नगरपालिकाले १० वटा टहरा भत्काएको छ ।

 नगरपालिकाले मापदण्ड विपरीतका टहरा भत्काउदै गर्दा

प्रदेश १ को तीन जिल्लामा टेलिकम सेवा अवरुद्ध

 साउन २४, खोटाङ  । खोटाङसहित प्रदेश नं १ मा पर्ने तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध छन् । बुधबार राति १२ बजेबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल सेवा अवरुद्ध भएको हो ।

हावाहुरीले

ओखलढुङ्गामा बलात्कारको आरोपमा प्रहरी जवान पक्राउ

साउन २३, ओखलढुङ्गा । जबर्जस्ती करणी गरेको आरोपमा प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका छन् । सप्तरी घरभई हाल ओखलढुङ्गाको श्रीचौरमा कार्यरत प्रहरी जवान यादवमाथि १८ वर्षीय किशोरीलाई करणी गरेको आरोप छ । 

पीडित किशोरीले बुधबार जाहेरी दिएपछि उहाँलाई नियन्त्रणमा लिएको जिल्ला प्रहर

वीपी प्रतिष्ठानमा रुखले किचेर २ जना घाइते

साउन २३, धरान | बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको निःशुल्क पार्किङ परिसरमा रहेको सखुवाको रुख अचानक ढलेर दुई जना घाइते भएका छन् । घाइते दुवैको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ |

घाइते हुनेमा जनकपुर वडा नं. ३ का जितेन्द्र यादव र उनका पत्नी अन

बाघले २१ वटा बाख्रा मार्यो

 साउन २२, ओखलढुङ्गा । ओखलढुङ्गाको पलापुमा बाघले बाख्रा मारेको छ । जिल्लाको चम्पादेवी गाउँपालिका– १ र २ मा पर्ने पलापुमा तीन दिनमा बाघले २१ वटा बाख्रा मारेको हो ।

आज बिहान स्थानीय मसली मायाको नौ वटा खसीबोकासहित नौ वटा बाख्रा मारेको छ । यसअघि मंगलबार पलापुकै झलकबहादुर मगरको पाँच र

बहुविवाह गर्ने २ जोडी पक्राउ

साउन २२, भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले बहुविवाह गर्ने दुई जोडीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले अरुण गाउँपालिका–४ चरम्बीका २६ वर्षीय टङ्क विक र कान्छी श्रीमती बनेर आउने १९ वर्षीय वसन्ती विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ ।

उनी

मोरङमा आगलागीबाट ५० लाख बराबरको क्षेती

साउन २१, बिराटनगर | मोरङको लेटाङ नगरपालिका-६ मा मंगलबार बिहान भएको आगलागीमा परी तीन घर जलेर नष्ट हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । बिहान ५ स्थानीय मेशबहादुर विकको भान्सा घरबाट अचानक आगलागी सुरू भएको थियो । 

छिमेकी ठोलप्रसाद मगर र भक्तबहादुर राईको २/२ तले घर तथा घरभित्र रहेको

एक्सनमा नगरपालिकाः मापदण्ड मिचेर बनेका टहरा हटाइयो

चिसाङ शेर्पा | साउन २०, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडकको दायाँबायाँ मापदण्ड मिचेर बनाएका टहरा हटाएकोे छ । दिक्तेल–हलेसी सडकखण्डको रत्नपार्क, बाम्राङ र दिक्तेल–चखेवाभन्ज्याङ सडकखण्डको अल्छेढुंगामा बनेका टहरा हटाएको हो ।

मापदण्ड मिचेर सडकको दायाँबायाँमा टह

खोटाङमा आगोमा जलेका पाँच महिने शिशुलाई दुई लाख ८५ हजार सहयोग

चिसाङ शेर्पा  | साउन १९,  खोटाङ | अगेनामा परेर दुवै हात र निधार जलेर शक्त घाईते भएका केपिलासगढी गाउँपालिका–४ बाक्सिला लंखाका पाँच महिने शिशु प्रविन राईलाई आर्थिक सहयोग गरिएको छ । युकेवासी ईशा गुरुङको अभियानमा संकलन भएको दुई लाख ८५ हजार रकम सहयोग गरिएको हो ।

१० साउनमा घर