राजनीति | सर्लाही - SLH


सर्लाहीबाट मात्र नेकपा प्रदेश-२ कमिटिमा ३२ जना (नामावली सहित)

Posted on December 03, 2018 | views : 2838 | सर्लाही - SLH

मंसिर १७, सर्लाही | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ । जसमा सर्लाही जिल्लाका नेताहरु पनि परेका छन् ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसे

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 56988 | सर्लाही - SLH

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

सर्लाहीमा हत्या गरिएका महतोका हत्यारा उम्काउने प्रयास गरेको आरोप

Posted on October 31, 2018 | views : 2307 | सर्लाही - SLH

कात्तिक १४, सर्लाही (रासस) | सर्लाहीको रामनगर–४ बोहर्वामा हत्या गरिएका रामविलास महतोका हत्यारालाई उम्काउने प्रयास भएको नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले आरोप लगाउनुभएको छ ।  मङ्गलबार नेकपा र काङ्ग्रेस कार्यकर्ताबीच भएको झडपमा परी घाइते भएका कार्यकर्ताको अवस्था बुझ्न सर्लाही अस्पताल

Read More

रामनगरमा गोली चल्दा काङ्ग्रेसका कार्यकर्ता महतोको मृत्यु, वडाध्यक्ष गम्भीर घाइते

Posted on October 30, 2018 | views : 2258 | सर्लाही - SLH

कात्तिक १३, सर्लाही | रामनगर गाउँपालिकामा आज बिहान नेकपा र काङ्ग्रेस कार्यकर्ताबीच झडप हुँदा गोली लागेर एक जनाको मृत्यु भएको छ ।  गोली लागेर नेपाली काङ्ग्रेसका कार्यकर्ता रामनगर गाउँपालिका–४ बहुअर्वाका ५५ वर्षीय रामविलास महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ६ः३० बजे गोली प्रहारबाट महतोक

Read More

सर्लाहीमा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप: गोली चल्दा १ को मृत्यु, ४ घाइते

Posted on October 30, 2018 | views : 3570 | सर्लाही - SLH

कात्तिक १३, काठमाडौं । सर्लाहीको रामनगर–४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ | झडपको क्रममा गोली चल्दा स्थानीय ५० वर्षीय रामविलास महतोको मृत्यु भएको छ ।  प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरिबहादुर पालका अनुसार गोलीको छर्रा ल

Read More

मधेसमै सपथग्रहण नगराए बहिष्कार गर्ने नेता मण्डलको चेतावनी

Posted on January 15, 2018 | views : 2369 | सर्लाही - SLH

राम नारायण पंडित | माघ १, सिरहा । राष्ट्रिय जनता पार्टी नेपालका नेता सुरेश मण्डलले काठमाडौंमा शपथ नलिने घोषणा गरेका छन् । सिरहा क्षेत्र नं. ४ का “ख” प्रदेशसभाका सदस्य  समेत रहेका मण्डलले सरकारले संघीयता असफल बनाउन चालिएको कदमलाई बहिष्कार गर्ने चेताबनी दिएका हुन् । उनले भने “आफ्नै प्रदेशमा शपथ ख

Read More

सर्लाहीको चक्रघट्टा गाउँपालिकाको प्रथम गाउँसभामा बाउ छोराको यस्तो संयोग

Posted on January 15, 2018 | views : 2096 | सर्लाही - SLH

सरोज यादव | माघ १, सर्लाही | सर्लाहीको चक्रघट्टा गाउँपालिकाको प्रथम गाउँसभाको उद्घाटन सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष बिक्रम यादवको अध्यक्षता एवं क्षेत्र न-३ प्रतिनिधि सभाका सदस्य तथा पुर्व मन्त्री अध्यक्ष बिक्रम यादवकै बुवा रामेश्वर राय यादवको प्रमुख आतिथ्यतामा शुक्रवार गाउँसभाको उद्घाटन सम्प

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 42744 | सर्लाही - SLH

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

सर्लाहीमा मतगणना सम्पन्न, कसले कहाँ जिते ?

Posted on December 12, 2017 | views : 2505 | सर्लाही - SLH

मंसिर २६, सर्लाही । सर्लाहीमा प्रतिनीधी र प्रदेश सभा सदस्यका लागि  मङ्सिर २१ गते भएको निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भएको छ ।  यहाका ४ प्रतिनिधी सभा मध्ये २ ओटा क्षेत्रमा राजपा, नेपाली काँग्रेस र वाम गठबन्धनले एक एक क्षेत्रमा जित हात पारेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ

Read More

सर्लाही-१ बाट प्रतिनिधिसभा सदस्यमा राजपाका प्रमोद साह विजयी, को हुन् उनि ?

Posted on December 11, 2017 | views : 2799 | सर्लाही - SLH

सरोज यादव | मङ्सिर २५, सर्लाही | सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राजपाका उम्मेदवार प्रमोदसाह विजयी भएका छन् । साहसँग नेकपा एमालेका उम्मेदवार धुब गौतम पराजित भएका हुन् । साहले २२ हजार ३६ मत प्राप्त गरेका छन भने गौतमले २१ हजार ४ सय ६४ मत प्राप्त गरेका छन् । विधार्थी जीवनबाट र

Read More

सर्लाही क्षेत्र न. ४ को मतगणना स्थगित, कहाँबाट आयो सिल नलागेका मतपेटि ?

Posted on December 11, 2017 | views : 2814 | सर्लाही - SLH

सरोज यादव | सर्लाही, २५ मङ्सिर | सर्लाही क्षेत्र नम्बर ४ को मतगणना रोकिएको छ । मतगणना गर्दै गर्दा नयाँ पेटिकाको सिल नलागेको पेटिहरु भेट्न थालेपछी राजपाका कार्यकर्ताहरु मतगणना रोक्न लगाईएको छ । काङ्ग्रेसका  गढ मानिएको बलराको मतपेटिकामा सिल नलागेको पेटिका भेटेपछी बिपक्षी राजपाका कार्यकर्ताहरुले म

Read More

यस्तो आयो सर्लाहीबाट पछिल्लो मत परिणाम, कसले कुन क्षेत्रबाट कति मत ल्याए ?

Posted on December 11, 2017 | views : 1879 | सर्लाही - SLH

क्षेत्र नं. १ राजपा प्रमाेद साह २२०३६ (विजयी) एमाले ध्रुबप्रसाद गाैतम २१४६४ (निकटतम) नेका शम्भुलाल श्रेष्ठ २००७३१ क राजपा उपेन्द्र महताे १२६०३ (विजयी) माके रामचन्द्र सिंह कुशवाहा ८८९३ (निकटतम) नेका मनाेज सिंह ५१४७१ ख एमाले बेची लुंगेली १५३६३ (विजयी) नेका शेष सहदुल्ला ९१९७ (निकटतम) राजपा रामप्रसाद चा

Read More

सर्लाही ४ को मतगणना स्थगित, यस्तो छ कारण

Posted on December 11, 2017 | views : 3181 | सर्लाही - SLH

सरोज यादव/मङ्सिर २५, सर्लाही । सर्लाही क्षेत्र नम्बर ४ को मतगणना रोकिएको छ ।  मतगणना गर्दै गर्दा नाया पेटिकाको सिल नलागेको पेटिहरु भेट्न थालेपछी राजपाका कार्यकर्ताहरु मतगणना रोक्न लगाईएको छ । काङ्ग्रेसका  गढ मानिएको बलराको मतपेटिकामा सिल नलागेको पेटिका भेटेपछी बिपक्षी राजपाका कार्यकर्ताहरु

Read More

सर्लाही २ बाट राजपाका उम्मेदवार महेन्द्र राय यादव विजयी

Posted on December 10, 2017 | views : 3427 | सर्लाही - SLH

सरोज यादव/मङ्सिर २४, सर्लाही । सर्लाही २ मा प्रतिनिधि सभाको मतगणना सम्पन्न भएको छ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सर्लाही निर्वाचन क्षेत्र नं.२ को प्रतिनिधि सभा सदस्य पदका प्रत्यक्ष उम्मेदवार श्री महेन्द्र राय यादवले २९ हजार १ सय ९१ मत ल्याएर प्रतिनिधि सभा सदस्य पदमा विजयी

Read More

यस्तो आयो सर्लाहीको पछिल्लो मत परिणाम, कसको कति मत ?

Posted on December 10, 2017 | views : 2065 | सर्लाही - SLH

सरोज यादव/मङ्सिर २४, सर्लाही |   प्रतिनिधि सभा क्षेत्र नं. १ राजपा प्रमोद साह १८७५२ नेका शम्भुलाल श्रेष्ठ १५१६१ एमाले ध्रुबप्रसाद गौतम १५२६२ १ क नेका मनोज सिंह ५१४७ माके रामचन्द्र सिंह कुशवाहा ७५२९ राजपा उपेन्द्र महतो ९०७१ १ ख एमाले बेची लुंगेली ११०९५ राजपा रामप्रसाद चौधरी ७४८८ नेका शेष

Read More

नागेन्द्रलाई ४७६२ मतले पछि पार्दै फोरमका असोक यादव विजयी

Posted on December 10, 2017 | views : 2063 | सर्लाही - SLH

सरोज यादव | मङ्सिर २४, सर्लाही | सर्लाही ३ प्रदेश सभाको मतगणना सम्पन्न भएको छ । सर्लाही प्रदेश न २ (ख) मा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार असोक यादव विजयी हुनु भएको छ ।  वाहाले सर्लाही बाट पहिलो जितको खाता खोल्दै आफ्ना निकट्तम प्रतिद्वन्द्वी नागेन्द्र राय यादवलाई ४७६२ ठुलो मतान्तरले पराजित

Read More

यस्तो आयो सर्लाही २ को पछिल्लो मत परिणाम

Posted on December 10, 2017 | views : 2409 | सर्लाही - SLH

क्षेत्र नं २ को प्रतिनिधि सभा तर्फ   महेन्द्र राय यादव (राजपा) : १५२८० नेका जंगिलाल राय (ने.का) : १०२३८ दिनेश राय (मा.के) : ४३९५ प्रदेश सभा (क) गौरीनारायण शाह (राजपा) : ६८५१ बिनोद साह (ने.काङ्ग्रेस) : ६३१९ नया शक्ति : २८५० प्रदेश सभा (ख)  आशोक राय (फोरम) : १३९३८ नागेन्द्र प्र. यादव

Read More

यस्तो आयो सर्लाहीको पछिल्लो मत परिणाम, कसको कति मत ?

Posted on December 10, 2017 | views : 2210 | सर्लाही - SLH

प्रतिनिधि सभा क्षेत्र नं. १ राजपा प्रमोद साह १३७६७ नेका शम्भुलाल श्रेष्ठ १०५२५ एमाले ध्रुबप्रसाद गौतम १०६३२ क्षेत्र नं. १ क नेका मनोज सिंह ३८८८ माके रामचन्द्र सिंह कुशवाहा ५३४९ राजपा उपेन्द्र महतो ५७०५ क्षेत्र नं. १ ख एमाले बेची लुंगेली ७२३७ राजपा रामप्रसाद चौधरी ५८३२ नेका शेष सहदुल्ला ४३२२ प्रति

Read More

सर्लाहीको पछिल्लो मत परिणाम आयो

Posted on December 09, 2017 | views : 1993 | सर्लाही - SLH

प्रतिनिधि सभा क्षेत्र न - १  रुख - ५१२८ छाता -६३४५ प्रदेश सभा - (क) बाम गठबन्धन - ३३२७  छाता -२८६९ प्रदेश सभा - (ख) मसाल - २५७४ रुख - २३३४ बामगठबन्धन - १८७० प्रतिनिधि सभा क्षेत्र न - ३ रुख - ४५४० बामगठबन्धन -३५२९ मसाल - ३३५९ प्रदेश सभा- (क) छाता - ६३४५ मसाल - ५८५८ रुख - ५१२९ प्रदेश सभ

Read More

यस्तो आयो सर्लाहीको पछिल्लो मत परिणाम

Posted on December 09, 2017 | views : 3610 | सर्लाही - SLH

राजपा प्रमोद साह ६३४० ने. का ५१२९ बाम ५८५८ (क)  छाता २८६५ । बाम.३३२७  रुख १८७०   (ख) सुर्या ४५८२ छाता ३२७३ रुख २५२२ सर्लाही क्षेत्र न. ३ को प्रतिनिधि सभाको ताजा मत परिणाम   मसाल ३३५९   रुख २३५४०  बाम३५२९  गुलाबको फुल २४६५  प्रदेश सभा (क)  सुर

Read More

यस्तो छ सर्लाहीको पछिल्लो मत परिणाम

Posted on December 09, 2017 | views : 3220 | सर्लाही - SLH

सर्लाही क्षेत्र न-२ प्रतिनिधि   छाता-४६९४ रुख-३६८८ माओवादी -८२४ प्रदेश सभा( क)क्षेत्र न-२ रुख-२६८० छाता-२२९७ आँखा -११३० प्रदेश सभा(ख) मसाल-६१०६ रुख-३१९८ माओवादी -१०९५ सर्लाही क्षेत्र न. ३ को नया मत अपडेट रुख ३१०७ मसाल २९६३ बाम २९३० क्षेत्र नम्बर ४ गाछी ३०७९ छाता २८७१ सर्लाही क्षेत्र न.

Read More

यस्तो छ सर्लाहीको पछिल्लो मत परिणाम, कसको कति मत ?

Posted on December 09, 2017 | views : 3438 | सर्लाही - SLH

प्रदेश सभाको विवरण क्षेत्र नं.१ क  राजपा उपेन्द्र महतो  २५१५  मा.के. रामचन्द्र कुशवाहा     २४२१ नेका  मनोजकुमार सिंह       १२६१ ख प्रदेश एमाले बेची लुङगेली ३५७१ राजपा रामप्रसाद चौधरी  २३६६ ने.का. शेख शाहदुल्ला    १९२९ क्षेत्र न

Read More

सर्लाहीमा साँझ ५ बजे बाट मतगणना सुरु हुने

Posted on December 08, 2017 | views : 1621 | सर्लाही - SLH

सरोज यादव | मङ्सिर २२, सर्लाही | सर्लाहीमा सर्वदलिय वैठक सकिएको भए पनि मतगणनास्थलको व्यवस्थापनमा ढिलाई भएकोले साँझ ५ बजे बाट मात्रै मतगणना सुरु हुने विश्वस्त स्रोतले बताएको छ । सर्लाहीमा क्षेत्र नम्बर २ को जिल्ला समन्वय समितिको हलमा गणना गर्ने तयारी भई रहेको छ भने क्षेत्र नम्बर १,३ र ४ को सर्लाही क्

Read More

सर्लाहिमा मतगणना भोलीदेखि हुने, कुन क्षेत्रको मतगणना कहाँ ?

Posted on December 07, 2017 | views : 1723 | सर्लाही - SLH

मङ्सिर २१, सर्लाही | सर्लाहीमा उत्साहपूर्वक रुपमा मतदान सकिएको छ । केही मतदानकेन्द्रमा सामान्य विवाद भएपनि जिल्लाभर समग्रमा शान्तपूर्ण रुपमा मतदान सकिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिनुभयो ।  उहाँका अनुसार जिल्लामा करिव ६५ प्रतिशत मत खसेको अनुमान गरिएको छ । बिहान७ बजेदेखि

Read More

सर्लाहीमा फेरी गोली चल्यो, स्थिति तनावग्रस्त

Posted on December 07, 2017 | views : 4241 | सर्लाही - SLH

सरोज यादव/मङ्सिर २१, सर्लाही । सर्लाहीको धनकौलमा प्रहरीले ३ राउन्ड हवाय फायर गरेको छ ।   मत हाल्ने विषयलाई लिएर काङ्ग्रेस र माओवादीका कार्यकर्ता बिच बिवाद हुदा झडप भएको छ । धनकौल गाउँपालीका वडा नम्बर २ स्थित गाउँपालिकाको भवनमा रहेको मतदान केन्द्रमा गोलि चलेको हो । काँग्रेसका कार्यकर्ता र&n

Read More

सर्लाहीमा ३ बजेसम्म ५५ प्रतिशत मतदान

Posted on December 07, 2017 | views : 2441 | सर्लाही - SLH

सरोज यादव/मङ्सिर २१, सर्लाही । सर्लाहीमा ३ बजेसम्म ५५ प्रतिशत मतदान भएको छ ।  विहान ७ बजेबाट हालसम्म मात्र ३२ प्रतिशत मत खसेको र ७० प्रतिशत मत खस्ने सम्भाना रहेको सर्लाहीका मुख्य निर्वाचन आयुक्त राजेश कुमार काफ्लेले जानकारी दिनुभयो ।  स्थानीय निकायको निर्वाचनको तुल्नामा यस निर्वाचनमा मतदात

Read More

सर्लाहीमा मतदान हुँदै गर्दा गोली चल्यो, मतदान स्थगित

Posted on December 07, 2017 | views : 3557 | सर्लाही - SLH

सरोज यादव/मङ्सिर २१, सर्लाही । सर्लाहीको फुलपरासीमा परहरीद्वारा ४ राउनड गोली प्रहार भएको छ । यहाँ गोली चलेपछि स्थिति अनियन्त्रित भएको छ । नेपाली कांग्रेसले फर्जी मत खसालेको आरोपमा राष्ट्रिय जनता पार्टीका प्रतिनिधि र काङ्ग्रेस बिच झडप भएको थियो । एक अपांग मतदाताको मतदान विषयलाई लिएर दुई पक्षबीच विवाद

Read More

सर्लाहीमा छुट्टाछुट्टै दुई स्थानमा बम बिस्फोट, स्थानिय त्रसित

Posted on December 04, 2017 | views : 2131 | सर्लाही - SLH

सरोज यादव/मङ्सिर १८, सर्लाही । सर्लाहीको छुट्टाछुट्टै दुई स्थानमा बम बिस्फोट भएको छ । जिल्लाको बागमती नगरपालिका अन्तर्गत कर्मैयामा अज्ञात समूह द्वारा सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार नरेन्द्र साहको प्रचारमा हिँडेको जिपलाई लक्षित गरी आज बिहान प्रेसर कुकर

Read More