राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सर्लाही निर्वाचन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सर्लाही निर्वाचन "/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाही २ बाट राजपाका उम्मेदवार महेन्द्र राय यादव विजयी

२४ मंसिर २०७४, आईतवार १८:०४

सरोज यादव/मङ्सिर २४, सर्लाही । सर्लाही २ मा प्रतिनिधि सभाको मतगणना सम्पन्न भएको छ ।


राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सर्लाही निर्वाचन क्षेत्र नं.२ को प्रतिनिधि सभा सदस्य पदका प्रत्यक्ष उम्मेदवार श्री महेन्द्र राय यादवले २९ हजार १ सय ९१ मत ल्याएर प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् । 

यादवले नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेका जंगीलाल रायलाई १० हजार २ सय १५ मतले पछि पार्दै प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् । नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेका जंगीलाल रायले १८ हजार ९ सय ७६ मत ल्याएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै