२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाही-१ बाट प्रतिनिधिसभा सदस्यमा राजपाका प्रमोद साह विजयी, को हुन् उनि ?

२०७४, २५ मंसिर सोमबार ०५:४८

सरोज यादव | मङ्सिर २५, सर्लाही | सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राजपाका उम्मेदवार प्रमोदसाह विजयी भएका छन् । साहसँग नेकपा एमालेका उम्मेदवार धुब गौतम पराजित भएका हुन् । साहले २२ हजार ३६ मत प्राप्त गरेका छन भने गौतमले २१ हजार ४ सय ६४ मत प्राप्त गरेका छन् ।

विधार्थी जीवनबाट राजनीति सुरु गरेका ३९ वर्षीय साह २०५५ सालमा  रा.रा.ब  जनकपुरबाट स्वतन्त्र विधार्थी युनियनको उप सभापतिमा  विजयी बनेका थिए । २०५७ मा नेपाल विधार्थी मंचको  महासचिव बनेका साह २०५७ सालमा रा.रा. ब क्याम्पसको सभापतिमा निर्वाचित भए ।

२०५८ सालमा विद्यार्थी मंचको केन्द्रीय अध्यक्ष, २०६२ सालमा सद्भावना सर्लाहीको जिल्ला सचिव र २०६८ सालमा सद्भावना पार्टीको सर्लाही अध्यक्ष भई काम गरेका थिए । २०७० सालको दोश्रो संविधानसभामा क्षेत्र नं. ५ बाट सद्भावना पार्टीबाट चुनाव लडेका साह तराई मधेश लोकतान्त्रि पार्टीका जंगीलाल रायसंग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो