२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाहिमा मतगणना भोलीदेखि हुने, कुन क्षेत्रको मतगणना कहाँ ?

२०७४, २१ मंसिर बिहीबार १२:५२

मङ्सिर २१, सर्लाही | सर्लाहीमा उत्साहपूर्वक रुपमा मतदान सकिएको छ । केही मतदानकेन्द्रमा सामान्य विवाद भएपनि जिल्लाभर समग्रमा शान्तपूर्ण रुपमा मतदान सकिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्लामा करिव ६५ प्रतिशत मत खसेको अनुमान गरिएको छ । बिहान७ बजेदेखि सूरु भएको मतदान अघि साँझ ५ बजे सकिएको हो । मतदानसकिएपछि जिल्लाका सबै मतदान केन्द्रबाट धमाधम मतपेटिका संकलनको काम भैरहेको छ । कडा सुरक्षाकाबीच राती अबेर सम्म सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरि सदरमुकाम मलंगवा ल्याइसकिने मूख्य निर्वाचन अधिकृत राजेश कुमार काफ्लेले बताउनुभयो । 

सदरमुकाम देखि टाढा रहेका र नारायणखोला, कालिन्जोर लगायत जिल्लाका विकट गाउँबाट मतपेटिका संकलन गर्न राती अबेर सम्म लाग्ने बताइएको छ । सर्लाहीमा मतगणना भने भोली बिहानबाट मात्रै हुने भएको छ । भोली बिहान साँढे १० बजे सर्वदलिय बैठक बसेर मतगणना थालिने मूख्य निर्वाचन अधिकृत काफ्लेले जानकारी दिनुभयो । 

उहाँका अनुसार क्षेत्र नं. १, ३ र ४ को सर्लाही क्याम्पस र क्षेत्र नं. २ को जिल्ला समन्वय समिति भवनमा मतगणना गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल