Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ मंसिर ११ गते, अपराह्न ३:३२ बजे
मकवानपुर - MKW

संयुक्त आयोजनामा निवन्ध र सामुहिक पिस (शान्ति) पोस्टर प्रतियोगिता सम्पन्न

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

hetauda

मङ्सिर ११, हेटौडा । लायन्स क्लव अफ हेटौडा भुटनदेवी, लायन्स क्लव हेटौडा वजार ग्रिनसिटी र
लायन्स क्लव अफ हेटौडा पाथिभराको संयुक्त आयोजनामा निवन्ध र सामुहिक पिस (शान्ति) पोस्टर प्रतियोगिता
सम्पन्न भएको छ । आज हेटौडा एकेडिमी हेटौडामा भएको कार्यक्रममा, अधुनीक राट्रिय उ.मा.वि , ज्ञानदा
उ.मा.वि , भुटन दवी उ. मा वि र हेटौडा एकेडमी ४ विद्यालयका विद्यार्थिको सहभागिता जनाएको थियो

निवन्ध प्रतियोगितामा हेटौडा एकेडेमिका विद्यार्थिहरुको विच
मात्र प्रतिपर्धा भएको र पोस्टर प्रतियोगितामा ४ वटै विद्यालय सहभागिता रहेको लायन्स क्लव अफ हेटौडा
भूटन देवीकि अध्यक्ष अंकिता सुमार्गिले वताउनु भयो । निवन्ध प्रतियोगितामा , प्रथम द्धितय, तृतिय क्रमस
क्रितिक अधिकारी, रुपेस यादव र मधु ढकाल भएका छन् । निवन्ध प्रतियोगितामा निर्णयकको भुमिका अधुनिक
उ.मा.वि.का शिक्षक रस्मि वस्नेतले निर्वाह गर्नुभएको थियो । चार वटा विद्यालयका विद्यार्थिको सहभागिता
रहेको पोस्टर प्रतियोगितामा हेटौडा एकेडेमिका शसंक जोसी प्रथम, हेटौडा एकेडेमिकै साहिल भुसाल द्धितिय
तथा ज्ञनदा का कृष्ण राना मगार तृतिय भएका छन् ।

पोस्टर
प्रतियोगिताको निर्णायकमा विस्वराज सिग्देल र शुक्र राजथला रहनु भएको थियो । आधुनिक राष्ट्रिय उ.मा.वि
मा भएको कार्यक्रममा लायन्स क्लव अफ हेटौडा भुटन देविकि अध्यक्ष अंकिता सुमार्गिको अध्यक्षता रहेको थियो
भने चिप एडभाइजर राम श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो , र्कार्यक्रममा चारवटै लायन्स क्लवका
प्रतिनिधिको आतिथ्यता रहेको अध्यक्ष स’मार्गिले वताउन’भयो ।