Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ मंसिर १८ गते, राति २:५५ बजे
मकवानपुर - MKW

दुई विगहा जग्गामा लगाएको गाँजा नष्ट

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १८, मकवानपुर । जिल्ला प्रहरी कार्यालय
मकवानपुरले मकवानपुरको उत्तरी थाहा नगरपालिका वडा नं ५ फेदी गाउँमा रहेको २ विगहा १५ कट्टा जग्गामा
लगाएको गाँजा नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय पालुङका
प्रहरी निरिक्षक बिरेन्द्र पनेरुको कमाण्डमा खटिएको टोलीले उक्त परिमाणको गाँजा नष्ट गरिएको जिल्ला
प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।