By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    14 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    17 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    17 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    18 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    21 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    21 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    21 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: आइफोन चोरीबाट बचाउन एप्पलले ल्यायो नयाँ फिचर
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > आइफोन चोरीबाट बचाउन एप्पलले ल्यायो नयाँ फिचर
समाज

आइफोन चोरीबाट बचाउन एप्पलले ल्यायो नयाँ फिचर

साझासवाल
Last updated: January 24, 2024 8:24 am
साझासवाल
2 Min Read
Share

माघ १०, काठमाडौँ | एप्पलले आफ्ना आइफोन प्रयोगकर्ताहरुको आवश्यकतालाई मध्यनजर गरी अपरेटिङ सिस्टमको नयाँ अपडेट जारी गरेको छ ।

आइओएस १७.३ को उक्त अपडेटमा एउटा विशेष फिचर छ, जसको नाम हो Stolen Device Protection ।

यो फिचरको मद्दतले प्रयोगकर्ताले आफ्नो आइफोनमा सुरक्षाको अतिरिक्त तह प्राप्त गर्नेछन् जब अरु कसैले आइफोनको संवेदनशील सेटिङमा पहुँच प्राप्त गर्ने तथा परिवर्तन गर्ने कोसिस गर्दछ । जस्तै, यदि कसैले अरुको फेला पारेको आइफोनमा एप्पल कि चेनबाट संग्रहित पासवर्ड प्राप्त गर्‍यो भने उसले फोनमा फिंगरप्रिन्ट वा फेस रिकगिनसनमार्फत् आफू उक्त आइफोनको वास्तविक धनी भएको कुरा प्रमाणित गर्नुपर्ने हुन्छ । त्यसैले चोरले तपाईंको आइफोन र पासकोड प्राप्त गरेता पनि उसले फोनको सेटिङ परिवर्तन गर्न सक्दैन।

आइफोन प्रयोगकर्ता आफ्नो परिचित ठाउँबाट अन्जान ठाउँमा जाँदा यो फिचर सक्रिय हुन्छ । उदाहरणका लागि यदि तपाईं दैनिक रुपमा घरबाट कार्यालय तथा कार्यालयबाट घर जानुहुन्छ भने त्यो परिचित स्थान अर्थात् फेमिलियर लोकेसन हो ।

आइओएस १७.३ को यो फिचर त्यसबेला सक्रिय हुन्छ जब तपाईं यस्तो परिचित स्थान बाहेका ठाउँमा जानुहुन्छ । यो फिचर सक्रिय भएसँगै फोनमा डबल अथेन्टिकेसन लगायतका विभिन्न नयाँ फिचरहरु सक्रिय हुनेछन् । स्मरण रहोस् जरुरी जानकारीहरु तथा पासवर्ड आदि परिवर्तन गर्नका लागि डबल अथेन्टिकेसनको आवश्यकता पर्दछ ।

यो फिचर त्यसबेला निकै उपयोगी सावित हुनेछ जब तपाईंको स्मार्टफोन चोरी हुनेछ । यो फिचरसँगै अब तपाईंको आइफोन चोरी भयो वा हरायो भने फेला पार्ने व्यक्तिले त्यसको पासवर्ड आदि बदल्न सक्दैन । यो फिचरले आइफोनमा रहेका संवेदनशील जानकारीहरुलाई सुरक्षित राख्दछ ।

स्टोलन डिभाइस प्रोटेक्सन फिचर सक्रिय हुनुको अर्को फाइदा योपनि छ कि नयाँ लोकेसनमा बायोमेट्रिकको प्रयास एकपटक असफल भएपछि प्रयोगकर्ताले दोस्रो बायोमेट्रिकका लागि करीब एक घण्टा कुर्नुपर्ने हुन्छ ।

एप्पलले यो फिचर ल्याउनुको उद्देश्य आइफोनको चोरी हुने तथा हराउने समस्याबाट बँचाउनु हो ।

कसरी सक्रिय बनाउने यो फिचर ?

आइफोनमा आइओएस १७.३ अपरेटिंग सिस्टम अपडेट गरेपछि प्रयोगकर्ताले यो फिचर सक्रिय बनाउन सक्दछन् । यसका लागि Settings app  मा जाने । त्यसपछि Face ID & Passcode मा स्क्रोलडाउन गरी Stolen Device Protection लाई स्वीचअन गर्नुपर्दछ । यो फिचर आइओएस १७.३ र त्यसपछिका संस्करणमा मात्रै उपलब्ध हुनेछ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article बझाङमा जीपको ठक्करबाट घाइते महिलाको मृत्यु
Next Article भिजिट भिसामा विदेश जाँदै हुनुहुन्छ? यस्तो छ नयाँ नियम
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

रोल्पा - RLPसमाज

रोल्पा: चौबिस वर्षमा सिउँदो पुछिएपछि जुत्ता सिलाएर आत्मनिर्भर बन्दै देवी

57 years ago
बर्दिया - BRDसमाज

बर्दिया बारमा प्यानलै विजयी

57 years ago
समाज

आजको मौसम: केही प्रदेशमा छिटफुट वर्षा हुनसक्ने

57 years ago

उप महानगरपालिकालाई पर्यटकीय नगर बनाउछु: अधिकृत भुसाल

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?