Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 2, 2024 समाज

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ १९, काठमाडौँ |</b> काठमाडौं महानगरपालिका-२६ रानिबारी बस्ने कृष्ण सिलवालको घरमा जुवातास खेलिरहेको अवस्थामा तारकेश्वर नगरपालिका बस्ने नुवाकोट भर भएका ६० वर्षीय मधु प्रसाद सिटौला समेत १७ जनालाई&nbsp; प्रहरीले पक्राउ गरेको छ ।<br></p><p>प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ७ सय १० रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।</p>