२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जनक बर्तौलामाथि आक्रमण गर्ने मुख्य योजनाकार कारागार चलान

२०८०, १५ फाल्गुन मंगलवार ०७:५७

फागुन १५, काठमाडौँ | जनक बर्तौलालाई आक्रमण गर्ने मुख्य योजनाकार क्रान्ति बराइली उर्फ निलम विश्वकर्मालाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँले मोरङको कानेपोखरी नगरपालिका–४ घर भएका ३५ वर्षीय विश्वकर्मालाई पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको हो । 

अदालतको अदेशसँगै उनलाई सुनधारास्थित केन्द्रीय कारागार चलान गरिएको छ । कार्तिक २२ मा नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश सदस्य जनक बर्तौलामाथि आक्रमण भएको थियो ।

आक्रमणको मुख्य योजनाकार  निलम विश्वकर्मा रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सो मुद्दामा यसअघि बाँकेका शेरबहादुर थारु, आशिष लामिछाने र झापाका टेक बहादुर प्रधान पक्राउ परेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा