By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    13 minutes ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    3 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    4 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    4 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    7 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    7 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सन्दीपको मुद्दाबारे गौशाला-२६ की वकिल अन्सारीको टिप्पणी: मुद्दा जारी छ, फैसला आएको थाहा छैन
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > सन्दीपको मुद्दाबारे गौशाला-२६ की वकिल अन्सारीको टिप्पणी: मुद्दा जारी छ, फैसला आएको थाहा छैन
समाज

सन्दीपको मुद्दाबारे गौशाला-२६ की वकिल अन्सारीको टिप्पणी: मुद्दा जारी छ, फैसला आएको थाहा छैन

साझासवाल
Last updated: May 16, 2024 9:38 am
साझासवाल
2 Min Read
Share

जेठ ३, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतले फैसला सुनाएपछि गौशाला २६ कि कानुनी अधिवक्ता मोहना अन्सारीले सामाजिक सन्जाल एक्समा असन्तुष्टि व्यक्ति गरेकी छन् । 

राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्यसमेत रहेकी अधिवक्ता अन्सारीले गौशाला २६ माथि जबरजस्ती करणीको मुद्दा नसकिएको दाबी गर्दै फैसला आएको थाहै नपाएको भन्दै टिप्पणी गरेकी हुन् ।

उच्च अदालतले दुई दिन लामो बहसपछि हिजो फैसला सुनाएको थियो । फैसला लिखित रुपमा उपलब्ध नगराइएको भन्दै गौशाला २६ का वकिलहरु असन्तुष्ट छन् । यद्यपि, अदालतले आरोपीलाई सफाइ दिइएको अवस्थामा लिखित आदेश नगरीकन सिधै वेबसाइटमा निर्णय लेख्ने अभ्यास छ ।

 यस्तो छ उनको ट्विट:

‘नाबालिका जबरजस्ती करणीको मुद्दा सकिएको छैन, तर निज बालिकाको फोटो राखेर सभ्यताका नायकहरूले फैसला नै गरिसकेका छन् । फैसला नै सार्वजनिक भैसकेको हामी कसैलाई थाहा जानकारी छैन तर टिभी च्यानल र यूट्यूबरहरुले फैसला सुनाई सके अहिले तँछाडमछाड गर्दै उफ्रिँदै छन्। राज्य नै जब पीडितको संरक्षक हुँदैन भने को बाट आस गरिन्छ । सबै राज्यका निकाय मौन छन् ।’

नाबलिका जबरजस्तिकरणी को मुद्दा सकिएको छैन तर निज बालिकाको फोटो राखेर सभ्यताका नायकहरुले फैसला नै गरि सकेका छन् ।
फैसला नै सार्वजनिक भै सकेको हामी कसैलाई थाहा जानकारी छैन तर टिभि च्यानल र यूट्यूबरहरुले फैसला सुनाई सके अहिले तछाडमछाड गर्दै उफ्रिदै छन्।
राज्य नै जब पिडित को… pic.twitter.com/wd2h9pp0Kf

— Mohna Ansari ‎ موھنا انصاري (@MohnaAnsari) May 16, 2024

Share This Article
Facebook Email Copy Link Print
Previous Article सिप मेलाको पहिलो चरण शुक्रबार सकिँदै, दोस्रो चरण जेठ ६ गतेदेखि
Next Article फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

उदयपुर - UDPसमाज

जिम्मेवारी पूरा गर्न कसर बाँकी राखिने छैनः नेपाली सेना

57 years ago
समाजसल्यान - SLN

सल्यानमा पाठेघरको मुखको क्यान्सर परिक्षण गर्न निःशुल्क शिविर

57 years ago
काठमाडौँ - KTMसमाज

निगमका वाइडबडी विमान पूर्ण क्षमतामा सञ्चालन

57 years ago
बैतडी - BTDसमाज

बैतडीमा सरोकारवालाहरुद्वारा मानवअधिकारका मुख्य सवाल छनोट

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?