By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    4 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    21 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    1 day ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    1 day ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    4 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    4 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: निगमका वाइडबडी विमान पूर्ण क्षमतामा सञ्चालन
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > निगमका वाइडबडी विमान पूर्ण क्षमतामा सञ्चालन
काठमाडौँ - KTMसमाज

निगमका वाइडबडी विमान पूर्ण क्षमतामा सञ्चालन

साझासवाल
Last updated: October 30, 2018 10:59 am
साझासवाल
4 Min Read
Share

सिबी अधिकारी | कात्तिक १३, काठमाडौँ | राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नयाँ ‘वाइडबडी’ विमानले पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ । निगमको पहिलो वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ र दोस्रो वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलजेट’ कलसाइन ‘मकालु’ विमानले पुरानै गन्तव्यमा व्यावसायिक उडान गरिरहेको हो । 

अन्तर्राष्ट्रिय उडानमा पुरानै गन्तव्यमा उडान भर्दै आएका नयाँ विमानको पछिल्लो महीनामा ७४ प्रतिशत सिट भरिएको निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिनुभयो । 

भारतको नयाँदिल्ली, मलेसियाको क्वालालम्पुर, थाइल्याण्डको बैंकक, कतारको दोहा र हङ्कङमा नियमित उडान भर्दै आएको छ । कूल २७४ सिट क्षमताको दुबै विमानको १८ साङ्ग्रिला ‘बिजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् । दुबै विमान सरकारको जमानीमा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको करीब रु २४ अर्बमा खरीद गरेको हो । 

अझै पाएन नयाँ गन्तव्य 

निगमले तिहारलगत्तै चीन, जापान, दक्षिण कोरिया, साउदी अरेबियाको रियादमा सेवा शुरु गर्ने जनाए पनि नयाँ गन्तव्यको टुङ्गो नलाग्दा अहिले पुरानै गन्तव्यमा वाइडबडी उडान बाध्य भएको हो । 

उल्लेखित गन्तव्यमा सेवा सञ्चालनका लागि आवश्यक पहल भइरहेको निगमको भनाइ छ । ती गन्तव्यमा उडान सञ्चालनबारे पत्राचार एवं दुईपक्षीय छलफलसमेत भइसकेको छ । दक्षिण कोरियाले नेपालको उडान अडिट गर्न प्राविधिक टोली पठाउने जनाए पनि यकिन हुन सकेको छैन । 

नयाँ विमानले पुराना गन्तव्यमा पूर्ण क्षमताका साथ व्यावसायिक उडान भर्दै आएकाले बजारमा हल्ला आएजस्तो निगमलाई ठूलो आर्थिक भार नपरेको प्रवक्ता सिग्देलले बताउनुभयो । 

निगमको पहिलो वाइडबडी अन्नपूर्ण गत असार १४ र दोस्रो वाइड बडी मकालु विमान साउन १० गते काठमाडौँ अवतरण गरेको थियो । अन्नपूर्णले साउन १६ देखि कतारको दोहामा व्यावसायिक उडान शुरु गरेको थियो भने मकालुले दुई महिनाअघिदेखि बैंककबाट व्यावसायिक उडान गरेको थियो । 

निगमले हाल नयाँदिल्ली, बैङ्गलोर र मुम्बई, हङकङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान गर्दै आएको छ । एक बोइङ नाइन एसिबी–५७५, दुई वाइडबडी ‘ए’ ३३०–२०० र एयरबस ३२० सिरिजका दुई जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो । 

निगमले आन्तरिकतर्फ ९ विमानबाट सेवा दिइरहेको छ । तीमध्ये चीनबाट ल्याइएका वाई १२ चार, एमए ६० दुई र तीन ट्वीनअटर विमान छन् ।  

सरकारसँग २० अर्ब माग 

निगमले पूँजी विस्तारका लागि भन्दै सरकारसँग रु २० अर्ब माग गरेको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार सञ्चीत पूँजी वृद्धि गर्न रकम माग गरिएको निगमका प्रवक्ता अशोक सिग्देलले बताउनुभयो । निगमले व्यावसायिक बजार विस्तारका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय दुबैतर्फ क्रमशः नयाँ विमान थप्दै जाने घोषणा गरिसकेको छ । निगमले विगत तीन वर्षदेखि यो रकम माग गर्दै आएको थियो । 

रकमका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले अर्थमन्त्रालयलाई पत्राचार गरेको र उक्त प्रस्ताव अहिले विचाराधीन अवस्थामा रहेको निगमको भनाइ छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपाली निगम, हिमालय एयरलाइन्ससहित ३१ वटा वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ नयाँ जहाज खरीद गरिएको र त्यसले निगमको हिस्सा बढाउनसमेत सहयोग पुग्ने विश्वास लिइएको छ । 

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई सार्थक तुल्याउन वाइड बडी विमानको महत्वपूर्ण भूमिका हुनेछ । यी विमानलाई पूर्ण व्यावसायिक क्षमताका साथ धेरै गन्तव्यमा पु¥याउनु निगमको अवसर र चुनौती दुवै छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article प्रेममा पर्नुभएको छ ? तपाईको स्वास्थ्यमा यी ९ फाइदा हुनेछ, हेर्नुहोस्
Next Article भुटानका कृषि विज्ञ टोली लमजुङमा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमनोरञ्जन

साउथ अभिनेता पवन कल्याणविरुद्ध नोटिस जारी

57 years ago
काठमाडौँ - KTMमकवानपुर - MKWसमाज

भैलो खेलिरहेका महिलालाई हेटौडाका मेयरले पेस्तोल लिएर लखेटे

57 years ago
मुख्य समाचारसमाज

दुर्गा प्रसाईंलाई थुनाबाहिर राख्न भीमार्जुन आचार्यसहित ६ वकिल इजलासमा

1 year ago
काठमाडौँ - KTMराजनीति

लोकतान्त्रिक गठबन्धनका लागि सात सदस्यीय कार्यदल गठन

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?