Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ मंसिर १६ गते, बिहान १०:४० बजे
नवलपुर - NWL

नवलपरासीका रणसिंहको ट्रकको ठक्करबाट ज्यान गयो

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर १६, बुटवल । नवलपरासीको रुचाङ २ का ३१ वर्षीय रणसिंह ठाडाको
ट्रकको ठक्करबाट ज्यान गएको छ । बुटवलबाट पश्चिम जाँदै गरेको ट्रकले बुधबार दिउँसो करिब १ बजेको समयमा
लु ३ प ४५८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको बुटवलमा घटनास्थलमै ज्यान गएको हो ।


ठक्कर दिएर फरार ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।