Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ मंसिर २४ गते, दिउँसो १:३१ बजे
नवलपुर - NWL

‘राज्यले नै कालोबजारीलाई उदाउने बनाएको छ’

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर २४, नवलपरासी । नेकपा क्रान्तिकारी माओवादीका
केन्द्रीय सचिवालय सदस्य तथा अबध संयोजक प्रेम सुवेदीले भारतीय नाकाबन्दीको मौका छोमेर राज्य नै मंहगी
कालोबजारी तथा भष्ट्रचारीलाई संस्थागत गरेको आरोप लगाउनुभएको छ ।

नेकपा क्रान्तिकारी माओवादी नवलपरासीको बिहीबार बर्दघाटमा भएको एकता अधिबेशनलाई सम्बोधन गर्दै
नेता सुवेदीले राज्यले नै कालोबजारीलाई उदिएकाले संर्घषमा उत्रिन कार्यकर्तालाई निर्देशन दिनुभएको थियो

क्रान्तिकारी माओवादीका जिल्ला संयोजक अशोक लम्सालको
अध्यक्षता सहसंयोजक सुर्य न्यौपानेको संचालनमा भएको कार्यक्रममा जनयुद्धका शहिद परिवारहरुको उपस्थिति
रहेको थियो ।