Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ फाल्गुण २५ गते, बिहान ११:१७ बजे
कन्चनपुर - KNC

ट्राफिक नियमका बारेमा जनचेतना मुलक कार्यक्रमको आयोजना

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सुरेश भट्ट/फागुन २५, कञ्चनपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले ट्राफिक नियमका बारेमा  जनचेतना मुलक कार्यक्रम को आयोजना गरीएको छ ।

 आज नारी दिवसको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा लिओ क्लवको उपस्थितीमा ट्राफिक नियमका बारेमा जनचेतना मुलक कार्यक्रम को आयोजना गरीएको हो ।

ट्राफिक नियमका बारेमा जनचेतना  फैलाउने, जिल्लामा हुने दुर्घटनाको न्युनिकरण गर्ने कार्यक्रको मुख्य उदेश्य रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका नायव निरक्षक रुप सिहं थापाले जानकारी दिनु भएको छ ।

कार्यक्रममा ट्राफिक नियमका सम्बन्धमा बुझाइ र ट्राफिक नियमको पालना गर्न र गराउन जोडदिएको थियो ।