By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    15 minutes ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    39 minutes ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    54 minutes ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    4 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    22 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    4 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    4 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: तटबन्ध निर्माण नहुँदा सिमलफाँटा वस्ती जोखिममा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > कन्चनपुर - KNC > तटबन्ध निर्माण नहुँदा सिमलफाँटा वस्ती जोखिममा
कन्चनपुर - KNCसमाज

तटबन्ध निर्माण नहुँदा सिमलफाँटा वस्ती जोखिममा

साझासवाल
Last updated: April 1, 2016 10:06 am
साझासवाल
3 Min Read
Share

चैत्र १९, कञ्चनपुर । एक बर्षअगाडी नै सम्झौता भइ निर्माण गरिने भनिएको कन्चनपुरको सिमल फांटाको तटबन्ध निर्माण नहुंदा पुरै सिमलफाँटा बस्ती जोखिममा परेको छ ।

एकबर्ष अगाडी १ करोड ७ लाख रुपैया ठेक्का भइ निर्माण शुरु गरिएको सो तटबन्ध निर्माणका लागि वन मन्त्रालयले चुरेबाट ढुंगा झिक्ने अनुमति नदिएपछि करीब ५०० घर परिवार कन्चनपुरको सिमलफांटा बस्ती संकटमा परेको हो ।

जनताको तटबन्ध कार्यालयले बन मन्त्रालय मातहतका सबै निकाय, चुरे क्षेत्रको वातावरण सामुदायिक वन, शुक्लाफांटा बन्यजन्तु आरक्ष कार्यालय लगायतमा पटक पटक पत्रचार गर्दा समेत बन मन्त्रालयले ढुंगा झिक्ने अनुमति नदिदा तटबन्ध बन्न नसकेको जनताको तटबन्ध फिल्ड कार्यालय महेन्द्रनगरका प्रमुख डिलानन्द यादवले बताउनु भएको छ ।

मित्र मालिका कन्ट्रक्सनले संयुक्त रुपमा निर्माण गर्ने गत बर्षको चैत्र २९ गते ठेक्का सदर भइ काम समेत शुरु गरिसकेको अवस्थामा हरियाली मधयवर्ति सामुदाकि वनले ढुंगा राकेपछि समस्या उत्पन्न भएको स्थानीय बासिन्दाहरुको भनाइ रहेको छ ।

तर हरियाली सामुदायिक बन, सुनदेवी उपभोक्ता समूह र शुक्लाफाँटा बन्यजन्तु आरक्ष कार्यालयले समेत चुरेको हरियाली सामुदायिक बनमा प्रसस्त ढुंगा रहेको र सो तटबन्ध निर्माणका लागि ढुंगा दिन सकिने भनि मन्त्रालयमा शिफारिश गरेको भएपनि मन्त्रालयले उल्टै कति ढुंगा छ, ढुंगा दिएमा वातावरणमा के कति असर पर्छ सो को अध्ययन गरि प्रतिबेदन बुझाउने भनि पत्र पठाएपछि तटबन्ध बन्ने कार्य रोकिएको छ ।

यो बर्षात अगाडी नै तटबन्ध बन्न नसके पुरै वस्ती जोखिममा रहेकोले तटबन्ध निर्माणका लागि पहल गरिदिन स्थानीय बासिन्दाले आग्रह गरेका छन । कचन्पुरका आरक्ष पिडितहरुले आफुहरुको समस्या समाधानका लागि अधिकार सम्पन्न आयोग गठनको माग गर्दै पुःन एक पटक फेरी नेपाल सरकारको ध्यानाकर्षण गराएका छन ।

२०५३ साल अगाडी गठन गरिएका आयोगलाई दिइएको कार्यादेश सहित कम्तीमा पनि प्रतिपरिवार १० कट्टा जमीन दिन सक्ने अधिकार सहितको सर्बदलीय सर्बपक्षीय आयोग गठन गरि समास्या समाधानको माग गर्दै सम्पुर्ण आरक्ष पिडितहरुको तर्फबाट सल्लाहकार विष्णु अवस्थी, कैलाश सुनार र आरक्ष पिडित संघर्ष समिति का अध्यक्ष हिरासिंह भण्डारीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन ।

२०५८ सालमा संकटकालको मौका छोपी आरक्षको पुर्वी क्षेत्र विस्तार गर्ने क्रममा कन्चनपुरको शुक्लाफांटा आरक्ष भित्र पर्ने सात गाविसका १३ वटा वडाहरुबाट ४ हजार ३ सय १४ परिवार विस्थापित गरिएका भएपनि हाल सम्म २ हजार ४ सय ७३ परिवार आरक्ष पिडितहरु विभिन्न शिविरहरुका छरिएर रहेका छन ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article दाङमा चारवटा नगरपालिका थपिदै
Next Article रसुवामा विकास फैलाउँदै सासंद् ढकाल
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

जुम्ला - JMLसमाज

देउसीभैलोमार्फत पञ्चेबाजा संरक्षणमा युवा

57 years ago
पर्बत - PBTबाग्लुङ्ग - BGLसमाज

अपडेट: दुर्घटनामा घाईतेहरुको थप उपचारकालागि सेनाको हेलिकप्टरव्दारा काठमाडौ पठाइयो

57 years ago

इन्धन अभावका कारण स्वर्गद्धारीको बाटो निर्माण रोकियो

57 years ago
काठमाडौँ - KTMमकवानपुर - MKWसमाज

बाढीले बगाउँदा दुईको मृत्यु , त्रिभुवन राजपथ अवरुद्ध

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?