Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ असार २८ गते, बिहान ४:३६ बजे
समाज

राजकुमार श्रेष्ठ संगै अपहरणमा परेका रणबहादुरको शव फेला

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

खकेन्द्र केसी

असार २८, सल्यान ।

तुलसीपुरका प्रतिष्ठीत व्यापारी स्व.राजकुमार श्रेष्ठ संगै अपहरणमा परेका रणबहादुर घर्तीको पनि शव फेला परेको छ ।

सल्यान छत्रेश्वरी ४ झिम्पेको खर्सुगैरा जंगलमा आज विहान उनको शव फेला परेको अस्थाई प्रहरी चौकी पोखरीडाँडाले बताएको छ । जिल्ला प्रहरी सल्यानको आदेश अनुसार प्रहरी र केहि स्थानीय त्यहा पुग्दा ढुङगाको विच भागमा शब फेला परेको छ । राजकुमार श्रेष्ठको शव फेला परेको ठाउँदेखि १५० मिटर तल रणबहादुरको शब फेला परेको अस्थाई प्रहरी चौकी पोखरीडाँडाका हवल्दार देव जंग शाहाले बताएका छन्

शबलाई  अहिले नछुने आदेश आएपछि उनिहरुले सबलाई छोएका भने छैनन् । राजकुमार श्रष्ठको हत्याको आरोपमा पक्राउ परेका हरुले दिएको बयान अनुसार रणबहादुरको हत्या गरेर राजकुमारको शब भन्दा करीब दुईसए मिटर टाढा राखेको अधारमा जिल्ला प्रहरी कार्यालयले त्यहाँ प्रहरीलाई पठाएको थियो । अहिले घटण स्थलमा पोखरीडाँडाबाट २ जना प्रहरी र ६० जना भन्दा धेरै स्थानीय पुगेका छन भने जिल्ला प्रहरी कार्यालय सल्यानका डि एस पि श्याम बहादुर खत्रि सहितको टोली त्यस तर्फ जाँदै छन ।