Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ साउन ३२ गते, बिहान ८:२१ बजे
नवलपुर - NWL

नवलपरासीको दाउन्ने सडकखण्ड २४ घन्टाका लागि किन गरियो बन्द ?

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:


साउन ३२, नवलपरासी । जिल्लाको दाउन्ने सडकखण्ड भत्किएपछि  २४ घण्टाका लागि  बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीले सडक मर्मतका लागि भन्दै मंगलबार राति १० बजेदेखि बुधबार राति १० बजेसम्मका लागि सडक बन्द गराएको हो ।

जिल्ला प्रशासनले सूचना जारी गरेर सडक बन्द गराएपछि सवारीसाधन तथा यात्रु मारमा परेका छन् । यसअघि साना सवारी साधन पास भएको भए पनि ठूला सवारी साधन पास हुन सकेका थिएनन् ।