By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    18 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    20 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    20 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    23 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    3 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    20 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    24 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बेचिन लागेका ९ नेपाली चेलीको यूएर्इबाट उद्धार
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > बेचिन लागेका ९ नेपाली चेलीको यूएर्इबाट उद्धार
काठमाडौँ - KTMसमाज

बेचिन लागेका ९ नेपाली चेलीको यूएर्इबाट उद्धार

साझासवाल
Last updated: February 14, 2018 11:03 am
साझासवाल
2 Min Read
Share

१४ फेब्रुअरी, यूएई । कमाउने रहर सँगै बैदेशिक रोजगारीको लागि  ९ जना नेपाली चेलीले यूएर्इको यात्रा तय गरेका थिए । र उनीहरू यूएर्इको अजमान सहरमा पुगे ।

भिजिट भिसाको कारण उनीहरू अजमान सहरमै बन्धक बन्नु पर्‍यो । उनीहरूलार्इ कसैले भारतको बाटो हुँदै झुक्याएर भिजिट भिसामा त्यहाँ पुर्‍याएको थियो ।

गत डिसेम्बर १७ तारिखमा उनीहरू बन्धक भएको जानकारी गैरआवासीय नेपाली संघ यूएईसम्म आइपुगे । कानूनको पूर्ण पालना हुने देशमा उनीहरूलार्इ मुक्त गर्न निकै कठिन थियो ।

एनअरएनको पहलमा यूएर्इस्थित नेपाली दूतावास र स्थानीयको प्रशासनको सहयोगमा अहिले उनीहरूको उद्धार भएको छ ।

बन्धक बनाइएकी मध्ये एक जना महिला भागेर नेपाली दूतावासमा पुगेपछि उनकै सूचनाका अाधारमा अन्य ८ जना महिलाको समेत उद्धार गर्न सहज भएको हो । दुर्इ दिनको प्रयासपछि उनीहरूको उद्धार गरिएको थियो ।

उद्दार पश्चात नेपाली राजदूतावासकै सेल्टरमा राखेर उनीहरूलार्इ नेपाल पठाउने प्रक्रिया सुरु गरिएको थियो । दूतावास र एनआरएन यूएईको पहलमा ९ जना पीडित नेपाल फर्किसकेका छन् ।

उनीहरू मध्ये एक जनालार्इ  एनआरएनले नै टिकट उपलब्ध गराएर नेपाल पठाएको छ । यो उद्धार कार्यमा एनअरएनए यूएर्इका उपाअध्यक्ष बालकृष्ण मरासिनी लगायत खटिएका थिए ।

उद्धार गरिएका महिलाहरु १८ वर्षे किशोरीदेखि ४४ वर्षसम्मका छन् । उनीहरु रोल्पा, धनकुटा सोलुखुम्बु, सुनसरी लगायत जिल्लाका हुन् ।

पीडित महिलाहरुलाई यूएईमा ल्याउने मुख्य भूमिकामा धनकुटा घर भएका सुजन भण्डारी र उर्लाबारी मोरङ्की एलिसा राई साथै भारतमा रहेका एजेन्ट कृष्ण पाण्डे र जीवन पुनसँगै यूएईमै अर्को एजेन्ट बिरु पनि संग्लन रहेको बुझिएको छ ।

उनीहरूले नेपाली चेलीहरूलार्इ झुक्याएर कुर्दिस्तान, सिरिया लगायतक देशमा बेच्न लैजान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यूएईमा रहेका सबै एजेन्टहरुको पूरा परिचय खुल्ने कागजात स्थानीय प्रशासनले लिएर निगरानीमा राखेको जानकारी छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article एमाले माओवादी एकता निर्णायक हुँदै, एकता प्रक्रिया निष्कर्षको नजिक
Next Article आईसीसी विश्व क्रिकेट लिगमा नेपाललाई तेस्रो सफलता
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाजसर्लाही - SLH

शल्यक्रियाको क्रममा फरक समूहको रगत चढाएपछि बालिकाको मृत्यु

57 years ago
दाङ्ग - DNGसमाज

दाङमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

57 years ago
काठमाडौँ - KTMराजनीति

प्रतिनिधिसभा विघटनले लोकतन्त्रलाई कमजोर बनाएको बुद्धिजीवीको ठहर

57 years ago
समाज

सहकारी छानबिन समितिको म्याद १५ दिन थपियो

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?