Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ बैसाख ०८ गते, अपराह्न ४:०९ बजे
बझाङ्ग - BJN

भिरबाट लडेर मजदुरको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

टेकेन्द बोहरा | वैशाख ८, वैशाख | बझाङको कालंगा हाईड्रो प्रालीमा पर्ने सानीगाड लघुजल विद्युत आयोजनामा काम गर्ने एक मजदुरको भिरबाट लडेर मृत्यु भएको छ।

शुक्रबार आयोजनाको काम गर्ने क्रममा कृष्णपुर नगरपालीका ३ कञ्चनपुरका ५५ बर्षिया विर बहादुर  खाती को  मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बझाङका निमीत्त प्रमुख माधव विश्वकर्माले बताएका छन । 

उनको शव जिल्ला अस्पतालमा पोष्र्टमाटम पछी कानुनी प्रकृया पुरा गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।