Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ बैसाख १० गते, बिहान ६:३१ बजे
बझाङ्ग - BJN

बझाङमा हिम पहिरोमा परी एकको मत्यु

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

टेकेन्द बोहरा/बैखाख १० बझाङ | बझाङमा हिम पहिरोमा परी आइतबार एक जनाको मृत्यु भएको छ । 

बझाङको साईपाल गाँउपालीका वडा नँ ३  बस्ने बर्ष १९ का भिखु बोहराको यार्सा संकलनको क्रममा आइतबार १२ बजे मत्यु भएको उनका आफन्त घुरन बोहराले बताएका छन |