Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ असोज ०४ गते, बिहान ६:२५ बजे
बझाङ्ग - BJN

बझाङको मस्टा गाँउपालीकाबाट अवैध चरेस बरामद

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

टेकेन्द्र बोहरा | असोज ४, बझाङ | बझाङको मष्टा गाँउपालिकाधुरिल्लमा नेपालप्रहरीले अवैध रुपमालुकाई छिपाई लैजादै गरेको अवस्थामा अठार किलो चरेस बरामद गरेको छ ।

ईलाकाप्रहरी कार्यालय भातेखोलाबाट असईको कमाण्डमा खटीएको टोलीले चरेस बरामद गरेको हो ।

चरेससँगै सोहीगाँउपालिका २ खिकाला घर भएका १८ वर्षीय दीपकबोहारा र ३९ वर्षीय हस्ता पुरीलाई प्रहरीले पक्राउ गरेकोजिल्लाप्रहरी कार्यालय बझाङले जनाएको छ।

बुधबार बिहान १० बजेतिर बाटोमादुईवटा कालो झोलाबोकेर आएकादुवै जनालेप्रहरी देखेर भाग्नखोजेपछि झोलाचेक जाँचगर्दा चरेस भेटिएको हो ।

दुबै जनाको झोलाबाटनौनौकिलो गरी अठार किलो चरेश बरामद गरेको जिल्लाप्रहरी कार्यालयका डिएसपी प्रविण धितालले बताएका छन |