Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ मंसिर ०४ गते, बिहान ८:२८ बजे
रुपन्देही - RPD

न्यायधिवक्ता निरौला ८० हजार घुससहित पक्राउ

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ४, बुटवल | रुपन्देहीका जिल्ला सरकारी वकिल न्यायधिवक्ता कोषहरी निरौला घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग ८० हजार घुस लिँदै गर्दा अख्तियार दुरुपयोग आयोग बुटवलका टोलीले उनलाई पक्राउ गरेको हो ।

मुद्धा मिलाइदिने भन्दै घुस लिइरहेको अवस्थामा निरौला घुससहित पक्राउ परेका हुन् । उनीमाथि थप अनुसन्धान भइरहेको छ।