Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ माघ १८ गते, दिउँसो २:१३ बजे
पर्बत - PBT

नेविसंघले जलायो प्रधानमन्त्री ओलीको पुत्ला (भिडियोसहित)

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पर्वत । नेविसंघ पर्वतले आज साँझ शिवालय चोकमा नेपाल सरकारका प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । नेविसंघ पर्वतका आधा दर्जन युवाहरुले ओलीको पुत्ला दहन गरेका हुन् ।

नेविसंघ पर्वतका कार्यकर्ताभन्दा प्रहरीको संख्या बढी थियो तर प्रहरीले लखेट्दा लखेट्दै पनि ती युवाहरुले शिवालयचोकमा ओलीको पुत्ला दहनसहित नाराबाजी गरेका थिए ।

दुई गाडीमा आएको प्रहरी टोली पनि पुत्ला दहन कार्यलाई रोक्न सकेन तर पुत्ला निभाउने भने प्रयास गर्यो । प्रहरीले पुत्ला दहन गर्दा प्रहरीले पुत्लालाई निभ्याउने प्रसार गरिरहेका थिए ।

भिडियो