By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    14 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    16 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    16 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    20 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    16 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    20 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: दुर्घटनामा परेको जहाज नेपाली आकाशमा सबैभन्दा पुरानो थियो,कुन जहाज कति पुराना?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > दुर्घटनामा परेको जहाज नेपाली आकाशमा सबैभन्दा पुरानो थियो,कुन जहाज कति पुराना?
काठमाडौँ - KTMसमाज

दुर्घटनामा परेको जहाज नेपाली आकाशमा सबैभन्दा पुरानो थियो,कुन जहाज कति पुराना?

साझासवाल
Last updated: May 30, 2022 11:31 am
साझासवाल
4 Min Read
Share

जेठ १६, काठमाडौं | नेपाली आकाशमा कति वर्ष पुराना जहाज उडिरहेका होलान् ? सामान्य अनुमान लगाउँदा बढीमा २०–२२ वर्ष पुराना हुन सक्छन् भन्ने लाग्न सक्छ । तर, ४३ वर्ष पुराना जहाज नेपाली आकाशमा थियो । आइतबार दुर्घटनामा परेको तारा एयरको जहाज ४३ वर्ष पुरानो थियो । अहिले पनि ४० वर्ष पुराना हेलिकोप्टर नेपाली आकाशमा उडिरहेका छन् ।

सन् १९७९ मा बनेको तारा एयरको ९एन–एईटी जहाज आइतबार मुस्ताङको थुसाङमा दुर्घटनामा परेको हो । यो जहाजको विभिन्न देशमा गरी ८ पटक स्वामित्व परिवर्तन भइसकेको छ । यो जहाज बनेको १९ वर्षपछि नेपाल भित्रिएको थियो । तारा एयरले करिब ४३ वर्ष पुरानो यो जहाजबाट नेपाली यात्रुहरुलाई दुर्गममा हवाई सेवा दिइरहेको थियो । दुर्घटनामा परेको जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना यात्रु रहेका थिए । तीमध्ये कोही पनि जिवित रहेनन् ।

यस्तै तारा एयरकै सन् १९८० नोभेम्बर १४ मा निर्मित अर्को जहाज पनि सञ्चालनमै  छ । कम्पनीको ९एन– एईभी दर्ता नम्बर रहेको उक्त जहाज पनि सञ्चालनमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको विवरणमा उल्लेख छ । नेपाल एयरलाइन्सले पनि करिब ३८ वर्ष पुराना जहाज सञ्चालन गरिरहेको छ । नेपाल एयरलाइन्सको ९एन– एबीयू र ९एन– एबीटी दर्ता नम्बर रहेको जहाज सन् १९८४ मा बनेको हो । यी जहाज पनि अहिले सञ्चालनमै रहेका छन् । 

यस्तै ३५ वर्ष पुरानो जहाज सीता एयरले पनि उडाइरहेको छ । सीता एयरले सन् १९८७ मा निर्मित जहाज नेपाली आकाशमा उडाइरहेको छ भने सन् १९९० मा बनेको जहाज गुण एयरलाइन्सले पनि उडाइरहेको छ । यसैगरी बुद्ध एयरले २७ वर्ष पुरानो, सौर्य एयरलाइन्सले करिब २१ वर्ष पुरानो जहाज उडाइरहेका छन् । यस्तै श्री एयरलाइन्सले करिब २० वर्ष, यती एयरलाइन्सले करिब १५ वर्ष पुरानो जहाज उडाइरहेका छन् । समिट एयरले उडाइ रहेको जहाज करिब ८ वर्ष र हिमालय एयरलाइन्सले उडाइरहेको जहाज करिब ७ वर्ष पूरा भएको छ । हिमालय एयरलाइन्स अन्तर्राष्ट्रिय गन्तव्यका लागि मात्रै उडान गर्छ ।

कुन कम्पनीसँग कति वर्ष पुरानो जहाज


यस्तै, उत्पादनको आधारमा नेपालमा सञ्चालनमा रहेको सबैभन्दा पुरानो हेलिकोप्टर दर्ता नम्बर ९एन–एडीके हो । यो हेलिकोप्टर सन् १९८२ मा बनेको हो । यो हेलिकोप्टर श्री एयरलाइन्सले सञ्चालन गरिरहेको छ । यो करिब ४० वर्ष पुरानो हो । यस्तै मुस्ताङ हेलिकोप्टरले सञ्चालन गरिरहेको ९एन– एजीयू दर्ता नम्बर भएको हेलिकोप्टर सन् १९८६ मा बनेको हो । यो करिब ३६ वर्षको भयो ।

 यसैगरी १९८९ मा बनेको ९एन–एआईआई दर्ता नम्बर भएको फिस्टेल हेलिको हेलिकोप्टर पनि ३३ वर्ष पुरानो हो । सन् १९९० मा बनेको एयर डाइनेष्टीको ९एन–एएफक्यू दर्ता नम्बर रहेको हेलिकोप्टर पनि सञ्चालनमै छ । यो करिब ३२ वर्षको भयो । यस्तै कैलाश हेलिकोप्टरले करिब २० वर्ष, प्रभु हेलिकोप्टरले करिब १२ वर्ष पुरानो हेलिकोप्टर उडाइरहेका छन् । यस्तै हेलि एभरेष्ट, माउन्टेन हेलिकोप्टर र सिम्रिक एयरसँग १०–१० वर्ष भएका हेलिकोप्टर छन् भने मनाङ एयरसँग भएको हेलिकोप्टर करिब ५ वर्ष पुरानो छ ।

 कुन कम्पनीसँग कति वर्ष पुरानो हेलिकोप्टर

 हाल नेपालमा हेलिकोप्टरसमेत गरेर १९ वटा हवाई सेवा प्रदायक कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् । आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा दिनेमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स हुन् ।

यसैबीच बुद्ध एयरसँग सबैभन्दा बढी १६ वटा जहाज छन् । नेपाल एयरलाइन्स १३ वटा जहाज छन् भने श्री एयरलाइन्स र गुण एयरलाइन्ससँग ७–७ वटा जहाज रहेका छन् । श्री एयरलाइन्ससँग ८ वटा हेलिकोप्टर पनि छ । यसैगरी, यती एयरलाइन्स ५, समिट एयर, सीता एयर र तारा एयरसँग ४–४ वटा जहाज छन् । सौर्य एयरलाइन्ससँग ३ वटा जहाज छन् भने अन्तर्राष्ट्रिय उडान मात्रै गर्दै आएको हिमालय एयरलाइन्स ४ विमान छन् । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article जहाज दुर्घटनामा सबै यात्रुको मृत्यु भएको खबरले प्रधानमन्त्री दुःखी
Next Article पदभार सम्हालेलगत्तै मेयर बालेन्द्रले किन भेटे प्रधानसेनापति ?
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMविश्व

मंकीपक्स संक्रमणको केन्द बन्दै युरोप

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

खाद्य कम्पनीले मुस्ताङबाट च्याङ्ग्रा नल्याउने

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

काठमाडौँका सडकहरुलाई चिटिक्क बनाउने काम जारी

57 years ago
काठमाडौँ - KTMसमाज

एक दर्जन जिल्लाका एनसेल टावरमा विष्फोट र आगजनी, अर्घाखाँचीमा एनटिसी टावरमा समेत आगजनी

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?