Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ असोज २० गते, अपराह्न ५:२० बजे
खेलकुद

अभिनाश बोहोरा सुदूरपश्चिम रोयल्समा आबद्ध

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाल प्रिमियर लिग एनपीएल टी–२० क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम रोयल्सले अभिनाश बोहोरालाई आफ्नो टोलीमा आबद्ध गरेको छ ।
डेथ ओभर विशेषज्ञ बलर अभिनाश बोहोराले सुदूरपश्चिम रोयल्सका लागि १२ लाख रुपैयाँमा खेल्ने भएका छन् ।