म्याचपछी मोबाइलमा व्यस्त बने बिराट | उनले फोनमा कुरा गरेको अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... म्याचपछी मोबाइलमा व्यस्त बने बिराट | उनले फोनमा कुरा गरेको अ"/>
2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दिल्लीलाई हराए लगत्तै मैदानमै मोबाइलमा कोसँग कुरा गर्दैछन्, कोहली ?

म्याचपछी मोबाइलमा व्यस्त बने बिराट | उनले फोनमा कुरा गरेको अवस्था र एक्सप्रेशन देख्दा यस्तो लाग्थ्यो कि बिराट कुनै बिशेष व्यक्तिसँग कुरा गर्दैथिए | उनि कसैलाई आफ्नो टिमको खुशी सेयर गर्दैथिए ।

लीग राउण्डको अन्तिम खेलमा विराटले सफल पारी खेल्दै आफ्नो समुहलाई प्लेअफको दोश्रो स्थानमा पुर्याउन सफल बनेका थिए ।

दिल्ली डेयरडेविल्ससँगको खेलमा कप्तान विराट कोहलीले ५४ रनको इनिंग खेलेक थिए । उनले यस बिशेष म्याचमा आफ्नो टीमलाई ६ विकेटले जित दिलाएका थिए | उनले खेलमा जितमात्र दर्ता गरेनन, आफ्नो टिमलाई आइपीएलको दोश्रो स्थानमा पुर्याउन सफल बने | म्याच जिते लगत्तै उनि कुनै व्यक्तिसँग फोनमा कुरा गर्न व्यस्त बने । फोनमा कुरा गर्दा उनि निकै खुसि देखिन्थे । कतिपयको विश्लेषण छ कि उनि म्याच लगत्तै आफ्नी प्रेमिका अनुष्कालाई आफ्नो खुसि सेयर गर्दै थिए | तर यसबारे कुनै खुलाशा भएको छैन |

खेलमा बिराट निकै खुसि देखिन्थे | पुरै समय उनि आफ्नो टिमका खेलाडीहरुलाई मोटिभेट गर्नमा व्यस्त देखिन्थे । खेलमा पाएको सफलतामा उनले खुसि व्यक्त गर्थे |

IPL-9 का राजा बने बिराट

– विराट कोहली IPL-9 मा चार सेन्चुरी सहित आइपीराजा बनेका छन् ।
– उनले अहिलेसम्म १४ म्याच खेल्दै ९१९ रन बनाईसकेका छन् ।
– टूर्नामेन्टमा सबैभन्दा धेरै ३६ छक्का बनाउने रेकर्ड समेत उनले राखेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते