यो संसारमा भुत छ, पत्यार नलागे हेर्नुस् १० तश्विर

Posted on: 27 Aug, 2016


हाम्रो पालामा मानिस र प्रबिधिले जितेको कारण त्यति भुत देखेको कुरा सुनिन्न र अग्रजले आफ्नै भोगाईलाई पनि हामी पत्याउदैनौं । तर यो संसारमा भुत भएको कुरा पहिले-पहिले संसारभर बिश्वास गरिएको र भोगाईको कुरा बताइन्छ । कयौं रहश्यका कुरा अझै पनि यो संसारमा छ | हालसालको कुरा गरौँ: स्कटल्याण्डको ग्लासगो शहरमा प्रहरीले एक प्यारानर्मल घटनाबारे जाचबुझ गर्न चर्चको सहयोग मागेको छ  लोकल मीडियाको अनुसार, रदरग्लैन एरियाको एक परिवारलाई अदृश्य शक्तिले निकै दुख दिएको छ । यसै कारण उनीहरु आफ्नो घर छाडेर अन्तै बस्न बाध्य छन् । यहाँ घरको लाइट्स आफै बन्द हुने र खुल्ने गर्छ र ढोका पनि आफै हल्लिने गर्छ ।यसको साथै घरमा राखिएका कपडाहरु पनि उड्ने गर्छ ।

 आउनुस यस्तै घटना जो भुतसँग सम्बन्धित छ, त्यस्तै तश्विरमा कैद भएका अद्भुत दृश्यहरु मध्येनजर गरौँ |  

यो तश्विर हंगेरीमा 1943 मा लिईएको थियो । यूकेको एस वेबसाइटमा फोटो पठाउने जिगेती ग्योंगीले बताए अनुसार यो तश्विर उनको पिताले खिचेका थिए, जसमा उनकी आमाको पछाडी टाउको र हात नभएकी युवती देखिएकी छिन ।


यो तश्विर ओजराक माउंटेन प्यारानर्मल इन्वेस्टिगेशन टीमले एक हन्न्टेड हाउसमा लिएका  थिए । टीमका मेंबर रबर्ट म्याककलले यो फोटोको बिषयमा भनेका थिए कि घरमा अंधेरो थियो र कोहि पनि थिएन । त्यसै समय  फोटोमा यो आकृति कैद भयो ।


तश्विरमा कोलोराडोको ईस्टेस पार्कमा स्टैनली होटल देखिएकी छ । हस्टनस्थित निकै प्रख्यात पत्रकार हेनरी याउ होटलसँग जोडिएको प्यारानर्मल कहानी सुनेर त्यहाँ गएका थिए । यो फोटो उनै पत्रकारद्वारा अपलोड भएको फोटो मध्ये एक फोटो हो ।
यो फोटो 2011 मा जर्जियाका एक ल इन्फोर्समेन्ट अधिकारी डिन्गो ले पोस्ट गरेका थिए । घना जंगलको बीच यो अचम्मको फिगर उनको क्यामेरामा कैद भएको थियो | 
यो तश्विर अमेरिकाको सोफिया वीले 2005 मा लिएका थिए । पानी जहाजमा बिदाको अवसरमा घुम्न गएकी उनले त्यहाँ कोहि व्यक्ति डेकतर्फ भाग्दै गरेको देखिन् । उनले सेक्युरिटी पर्सनलाई त्यो जानकारी गराउँदा त्यहाँ कोहि थिएन । 
 
यो फोटो अमेरिकाको मार्क एसले खिचेका थिए । हिमपात पर्दैगर्दा उनि केहिदिन आफ्नै घरमा एक्लै थिए । यसैबीच एकदिन उनले किचनको बाहिर बर्फमा एकजनाको खुट्टाको छाप देखे । जबकि त्यहाँ उनको अलावा कोहि पनि थिएन ।
यो फोटो 2005 मा इंग्ल्यान्डको सोमरसेटमा लिईएको थियो । फोटो पठाउने डेविड बीले बताए अनुसार उनि आफ्नो नयाँ क्यामरा चेक गर्दैथिए, टीभी स्टैंडबाई मोडमा थियो । यसै अवस्थामा क्यामारामा टीवीमा चम्कंदै गरेको नीलो रंगको उज्यालो संगै कोहि बस्दै गरेको फिगर कैद भएको थियो ।

यो तश्विर अनसतासिया पेरेट्सको हो । जब यो फोटो लिईएको थियो तब उनि चार बर्षकि थिइन् । यस फोटोमा उनको पछाडी एक बच्ची देखिएकी छिन । जबकि अनसतासियाको परिवारमा उनीहरुले त्यस्तो बच्चा देखेकै थिएनन् । बच्चाको आकृति पनि उनिसंग मिल्दोजस्तो देखिन्छ | 

यो फोटो अमेरिकाका पाउला आरले पठाएका हुन् । चर्चको नजिकै यो घरको खिड्कीमा एक अचम्मको आकृति देखिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!