By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    15 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    17 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    18 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    21 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    17 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    21 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: त्रिदेशीय परमाणु सम्झौताप्रति क्रुद्ध बेइजिङ भन्छ- संकुचित दिमागको उपज
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > त्रिदेशीय परमाणु सम्झौताप्रति क्रुद्ध बेइजिङ भन्छ- संकुचित दिमागको उपज
काठमाडौँ - KTMविश्व

त्रिदेशीय परमाणु सम्झौताप्रति क्रुद्ध बेइजिङ भन्छ- संकुचित दिमागको उपज

साझासवाल
Last updated: September 17, 2021 8:49 am
साझासवाल
2 Min Read
Share

असोज १, काठमाडौँ (एजेन्सी) | चीनले अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको एतिहासिक परमाणु सम्झौताको निन्दा गर्दै त्यसले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने बताएको छ । बेइजिङले त्रिदेशीय सम्झौताको आलोचना गर्दै त्यसलाई संकुचित दिमागको उपज भनेको छ । 

अस्ट्रेलियालाई आणविक ऊर्जामा चल्ने पनडुब्बी निर्माण गर्न अमेरिका र बेलायतले सहयोग गर्ने सम्झौतामा उल्लेख छ । विवादित दक्षिण चीन सागरमा बेइजिङलाई टक्कर दिने रणनीतिस्वरूप अमेरिका र बेलायतले अस्ट्रेलियालाई सहयोग गरेका हुन् । सो क्षेत्र लामो समयदेखि तनावको केन्द्र बनेको छ । 

चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले त्रिदेशीय गठबन्धले क्षत्रीय शान्तिमा गम्भीर असर गरेको र सैन्य होड तीव्र पारेको बताएका छन् । 

तीन देश शीतयुद्धको मानसिकताबाट गुज्रिएको भन्दै उनीहरूले आफ्नै खुट्टामा आफै बन्चरो हानेको उनले आरोप लगाएका छन् । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले अस्ट्रेलिया पनि चीनको विरोधमा उत्रिएको टिप्पणी गरेको छ ।  

अमेरिकाले ६० वर्षपछि दोस्रोपटक आफ्नो पनडुब्बी प्रविधि अस्ट्रेलियालाई बाँडेको हो । यसअघि उसले बेलायतलाई यस्तो प्रविधि बाँडेको थियो । 

अस्ट्रेलियाले निर्माण गर्न लागेको आणविक सम्पन्न पनडुब्बीले अन्य परम्परागत शक्तियुक्त जहाज सजिलै पत्ता लगाउनेछ । ती पनडुब्बी महिनौंसम्म पनि पानीभित्र रहन सक्छन र लामो दूरीसम्म मिसाइल प्रहार गर्न सक्छन् । 

अकस नाम दिइएको सो सम्झौतामा अमेरिकी राष्ट्रपति जोन बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बुधबार हस्ताक्षर गरेका छन् । 

इन्डो-प्यासेफिक क्षेत्रमा तीनैजना नेताहरूले सुरक्षा चासो देखाएका छन् । ‘साझेधार देशबीच साझा मूल्यको रक्षा तथा इन्डो प्यासेफिक क्षेत्रको सम्बद्र्धन गर्नु समान सोच भएका मित्रराष्ट्रका लागि एउटा एतिहासिक अवसर हो,’ तीन देशका नेताद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अकस सम्झौता दोस्रो विश्वयुद्धपछिकै सम्भवत: सबैभन्दा महत्वपूर्ण सुरक्षा सम्झौता भएको विज्ञहरूले बताएका छन् । आणविक ऊर्जाबाट पनडुब्बी सञ्चालन गर्ने अस्ट्रेलिया सातौ देश हुनेछ । सम्झौतामा कृत्रिम गुप्तचरी, क्वान्टम प्रविधि र साइवर पक्ष समेटिएको छ । 

अस्ट्रेलियाले लामो दूरीको तोमाहाक क्रुज मिसाइलसमेत पाउनेछ, त्यसको बदलामा अमेरिकी सेनाको समूह उत्तरी अस्ट्रेलियामा रहने छन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article डोल्पामा खाद्यान्न संकट, एक किलो चामललाई दुई सय तिर्छु भन्दा पनि पाइएन
Next Article चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMजाजरकोट - JKTबिशेष खबर

बाँच्नका लागि ओछानमा संघर्ष गर्दै अमर, आर्थिक अभावले उपचारमा समस्या

57 years ago
काठमाडौँ - KTMखेलकुद

बास्केटबल च्याम्पियनसिपमा सहभागी हुने महिला टिमको बिदाइ

57 years ago
काठमाडौँ - KTMराजनीति

नेकपा एमाले बेरोजगारले तास फिट्ने र बाँड्नेहरूकाे पार्टी होइन : ओली

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTMमुख्य समाचारराजनीति

बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?