आजको विनिमयदर कुन देशको कति ? हेर्नुहोस्

Posted on: 15 Nov, 2020

कार्तिक ३०, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर १ सय १९ रुपैया ७ पैसा तोकेको छ भने बिक्रीदर १ सय १९ रुपैया ७५ पैसा तोकेको छ | त्यस्तै एक युरोको खरीददर १४० रुपैया ७६ पैसा तोकेको छ भने बिक्रीदर १४१ रुपैया ४७ पैसा तोकेको छ |

आइतबार कतारको रियाल एकको खरिद दर ३२ रुपैया ७० पैसा तोकेको छ भने, बिक्रीदर ३२ रुपैया ८७ पैसा तोकेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!