आजको विनिमयदर कुन देशको कति ? हेर्नुहोस

Posted on: 22 Nov, 2020

मंसिर ७, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११८ रुपैया ३६ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया ९६ पैसा तोकेको छ | त्यस्तै मंगलबार एक युरोको खरिद दर १४० रुपैंया ३७ पैसा रहेको छ भने बिक्रीदर १४१ रुपैया ९ पैसा रहेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!