शिवकलीले जन्माईन् छोरी

Posted on: 31 Aug, 2016


सास/भदौ १५, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेकी शिवकली हात्तीले विहान ५ बजे केटीलाई जन्म दिएकी छन् ।

२७ वर्ष पुगेकी शिवकलीको तेस्रो सन्तानका रूपमा स्वस्थ केटी जन्माएकी हुन् । केटीको ८० किलो पिण्ड रहेको निकुञ्ज स्रोतले जनाएको छ ।

तस्बिर : निकुञ्ज फेसबुक ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!