विदेशी पर्यटकले दैनिक कति खर्च गर्छन् ?

Posted on: 11 Jul, 2018

असार २७, काठमाडौं | नेपाल आएका विदेशी पर्यटकले दैनिक कति खर्च गर्छन्  ?

पर्यटन मन्त्रालयका पूर्व सचिव किशोर थापाले शनिबार पेस गरेको तथ्यांकअनुसार नेपालमा विदेशीको दैनिक खर्च औसतमा ५३ डलर मात्र छ । 

थापाको भनाइमा यो खर्च निकैकम हो । आजको नागरिक दैनिकमा समाचार छापिएको छ । 

पर्यटक खर्च बढाउन के गर्ने त ? 

थापा भन्छन्ः 

-पर्यटक रमाउने आकर्षक गतिविधि गर्नुपर्यो । 

-सस्तोमा सेवा दिनु भएन । 

-महंगा पूर्वाधार विकास गर्न हिच्किचाउनु भएन । 

-नेपालका पर्यटकीय प्रडक्टलाई पर्यटन व्यवसायीले उच्च मूल्यमा बेच्न नसक्दा पर्यटकले खर्च गर्ने ठाउँ पाएका छैनन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!