‘विप्लवको अदालत’मा एक हजार मुद्धा, ८ सय मुद्दा टुंग्याइ सकिए

Posted on: 18 Nov, 2018

मङ्सिर १, काठमाडौँ  | विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टीमा १ हजार मुद्दा दर्ता भएको जनाएको छ । 

सो पार्टीको न्याय विभागमा २०७५ साउनदेखि कात्तिक मसान्तसम्म दर्ता भएका ती मुद्दा घरायसी विवाद, भ्रष्टाचार, ठगी, लेनदेन लगायत रहेका छन् । 

तीमध्ये ८ सय मुद्दा टुंग्याइसकिएको उक्त पार्टीले जनाएको छ । 


- यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!