पर्वतमा उत्साहजन रुपमा उम्मेदवारी दर्ता (फोटो फिचर)

Posted on: 02 May, 2017

पर्वत । स्थानीय तहको निर्वाचन २०७४का लागि आज जिल्लाका सबै तहमा उम्मेदवारको मनोनयन दर्ता भईरहेको छ । मनोनयन दर्तासँगै दलहरु तथा दलका कार्यकर्ताहरुमा समेत उत्साह देखिएको छ ।

http://navadristi.com/wp-content/uploads/2017/05/


मनोनयन दर्ताका लागि गाउँ गाउँबाट आफ्नो स्थानीय तहको केन्द्रमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म उम्मेदवारहरु तथा ठूलो संख्यामा पार्टीका समर्थक तथा कार्यकर्ताहरुको उपस्थित थिए ।


लामो समयपछिको स्थानीय तहको निर्वाचन भएकाले पनि आम मतदाता, राजनीतिक दल, नेता तथा कार्यकर्ताहरुमा फरक उत्साह थियो भने आगामी निर्वाचनमा विजय प्राप्त गरेर आफ्नो पार्टीको बर्चस्व स्थापना गर्ने दलहरुको दाबी रहेको छ । 

http://navadristi.com/wp-content/uploads/2017/05/


जिल्लामा १६ वटा दलहरुले दल दर्ता गरेका भएपनि मुख्य प्रतिस्पर्धा भने काँग्रेस, एमाले र माओवादी केन्द्रका बीच हुने देखिएको छ । 

http://navadristi.com/wp-content/uploads/2017/05/


http://navadristi.com/wp-content/uploads/2017/05/


https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.0-0/p526x296/

Image may contain: 7 people, people standing and outdoor


https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.0-0/p526x296/


Image may contain: 32 people, crowd and outdoor

यस बिषयमा तपाइको प्रतिक्रिया...!