पर्वतमा काँग्रेस र एमालको चुनावी अभियानमा बालबालिकाको प्रयोग

Posted on: 09 May, 2017


पर्वत । चुनावी प्रचारप्रसारको लागि पर्वतमा नेपाली काँग्रेस र नेकपा एमालेले बालबालिका प्रयोग गरेको छ ।

आफ्नै आमाबाबुले चुनावी प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गर्दै सामाजिक संजालमा आफै पोष्ट गरेका छन् । चुनावमा बालबालिका प्रयोग गर्नु मानवअधिकारका साथै आचारसंहिता विपरितको कार्य भएता पनि पर्वतमा भने यस विचमा कोहि बोल्न सकेको छैन । सरकारी तथा मानवअधिकारबादी संघसंस्थाहरु कानमा तेल हालेर बसेका छन् । आफ्नै बाबुआमा छोराछोरीलाई झण्डा समाउन लगाएर वा टाउकोमा गुथाएर  नाबालक र अबोध बालबालिकालाई चुनावमा प्रयोग गरीरहेका छन् । यस विषयमा सरोकारवाला निकाय मौन जस्तै मनेको छ । 



Image may contain: 1 person, outdoor

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.0-0/p240x240/


Image may contain: 6 people, baby and closeup

Image may contain: 2 people


यस बिषयमा तपाइको प्रतिक्रिया...!