२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

समुन्द्रमा ५ आप्रावासीको मृत्यु भए पछि बेलायतमा हंगामा

२०८१, १२ बैशाख बुधबार ०५:२०

बैशाख १२, लन्डन | बेलायत प्रवेश गर्न लागेका ५ आप्रावासीको मृत्युले तरंग ल्याएको छ ।  

सानो डुङ्गामा इंगलिस च्यानल पार गर्ने क्रममा सात वर्षीया बालिकासहित पाँच जनाको मृत्यु भए पछि बेलायतमा हंगामा मच्चिएको हो । 

बीबीसीका अनुसार मानिसहरूलाई डुङ्गामा चढेको र उनीहरूलाई रोक्न प्रहरीले प्रयास गरेको देखिएको छ । महिनौंको आन्तरिक कलह पछि बेलायतको संसदले प्रधानमन्त्री ऋषि सुनकको प्रमुख रुवाण्डा विधेयक पारित गरे लगत्तै यो घटना भएको हो ।

विधेयकले रुवान्डालाई सुरक्षित देश तोकेको छ तर विपक्षी र अधिकार समूहहरूले यो योजनाको कडा आलोचना गरेका छन् । प्रधानमन्त्री सुनक भन्छन्, ‘आजको मृत्युले उनी किन तस्करहरूलाई रोक्न चाहन्छन् भनेर सम्झाउने काम गर्दछ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी